कालीमाटीमा आज कुन तरकारीको मूल्य कति?
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
एमाले महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा
एमाले महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा बस्न थालेका छन् । 
सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक साजिद भारतीय भएको पुष्टि
सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक साजिद भारतीय भएको पुष्टि अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा डिसेम्बर १४ मा हमला गर्ने साजिद अकरम दक्षिण भारतीय सहर हैदराबादका बासिन्दा भएको खुलेको छ ।
चिसोले गाउँलेहरू सहर झरे, चुमनुब्री गाउँपालिकाका उत्तरी बस्ती सुनसान
चिसोले गाउँलेहरू सहर झरे, चुमनुब्री गाउँपालिकाका उत्तरी बस्ती सुनसान  जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । हिमालपारि रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ र वडा नं. ७ का बासिन्दा बिगतबर्ष जस्तै अहिले पनि जाडो छल्न धमाधम सहर झर्न थालेका स्थानीयबासीको भनाइ छ ।
पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल
पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् ।
'निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो'
'निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो' निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।
रोकिएन अमेरिकी डलरको मूल्य बढ्नेक्रम, हालसम्मकै उच्च बिन्दुमा
रोकिएन अमेरिकी डलरको मूल्य बढ्नेक्रम, हालसम्मकै उच्च बिन्दुमा नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 
एमाले महाधिवेशन : आज मतदान
एमाले महाधिवेशन : आज मतदान नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ । 
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्‍यो, यस्तो छ कारण
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्‍यो, यस्तो छ कारण एमाले निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको जानकारी दिए ।
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित)
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित) केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
Weather Update