पशुपतिको शवदाह मेसिन भ्रष्टाचार प्रकरण : प्राविधिक जाँच गरी कागजात झिकाउन आदेश
बिहीबार, पुस ३, २०८२
सकियो एमालेको मतदान, ३६ जना भोट हाल्न गएनन्
बिहीबार, पुस ३, २०८२
नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
अजिरकोट गाउँपलिकामा खाद्य स्वच्छता तथा पोषण तालिम संचालन
बिहीबार, पुस ३, २०८२
अजिरकोट गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमको स्वच्छताका लागि ‘खाद्य स्वच्छता तथा पोषण तालिम’ संचालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा सोमबार तालिम संचालन भएको हो ।
कति छ आज अमेरिकी डलरको मूल्य ?
बिहीबार, पुस ३, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
बिहीबार, पुस ३, २०८२
निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ।
कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?
बिहीबार, पुस ३, २०८२
देशका केही भूभागमा आज आंशिक बदली हुने भएको छ ।
एमाले ११औं महाधिवेशनः यी हुन आजको दिनका रोचक पक्ष
बुधबार, पुस २, २०८२
भोट हाल्नकोल लागि ओली समयमै आएनन् । ओलीलाई पहिलो मत हाल्न कुर्दा सवाँ एक घण्टा ढिलो गरेर मतदान सुरू भयो ।
सप्तकोशी नगरपालिकाका मेयरलाई प्रश्नः बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको पालिकाको विकास हुन्छ ?
बुधबार, पुस २, २०८२
यसै सन्दर्भमा वडापालिकाले सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकालसँग सम्पर्क गरी ऋण उठाउन आउने बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको नगरपालिकामा आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार हुन्छ भनेर सोधेको छ ।
वित्तीय संघीयताका लागि लिइएको १० करोड डलर ऋणले स्थानीय सरकारलाई के फाइदा ?
बुधबार, पुस २, २०८२
ऋणको भुक्तानी अवधि २४ वर्षको हुनेछ भने आठ वर्षको ग्रेस अवधि रहनेछ । सन् २०३४ फेब्रुअरी १ तारिखसम्म ग्रेस अवधिमा ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत रहने व्यवस्था गरिएको छ ।
सामुदायिक विद्यालयलाई काठमाडौँ महानगरको पत्रः छात्रको कपाल लामो भयो भनेर जथाभावी मुण्डन नगर्नू
बुधबार, पुस २, २०८२
जथाभावी कपाल मुण्डन गर्दा विद्यार्थीमा मनोवैज्ञानिक असर परेकोले त्यस्तो असर पर्ने कार्य नगर्न महानगरले भनेको हो ।
१७ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
बुधबार, पुस २, २०८२
मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट ती पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।
एमाले महाधिवेशनः कहिले सकिएला मतदान ?
बुधबार, पुस २, २०८२
एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज विहान ११ः४५ बजेसम्ममा ३१५ मत खसेको छ ।


