नेपालले आज ताजकिस्तानसँग खेल्ने
नेपालले आज ताजकिस्तानसँग खेल्ने : एफसी यु–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजकिस्तानविरुद्ध खेल्दै छ।
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता तर, अमेरिका, तत्कालीन सोभियत संघ, बेलायत र फ्रान्ससहितको एलाइड गठबन्धनले एक्सिसलाई पराजित गर्दै लगेको थियो। त्यसैमा सन् १९४५ सेप्टेम्बर ३ मा चीनको प्रतिरोध र अमेरिकी आक्रमणपछि जापान पछि हट्यो। त्यसैदिनको सम्झनामा चीनले हरेक सेप्टेम्बर ३ मा विशेष कार्यक्रम गर्दै आएको छ।
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न माग
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न माग भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।
पुटिनले भने- नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या छैन
पुटिनले भने- नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या छैन पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गरेका थिए । अहिलेसम्म दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको पुटिनको भनाइ थियो ।
रौतहटमा कुकुर आतंक : साढे चार महिनामा ७२६ जना घाइते
रौतहटमा कुकुर आतंक : साढे चार महिनामा ७२६ जना घाइते रौतहटमा पछिल्लो समय कुकुरको टोकाइबाट घाइते हुनेको संख्या बढेको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगर क्षेत्रमा कुकुरको  आक्रमण बढेको हो।
कहाँ पुग्यो दैलेखको पेट्रोलियम अन्वेषण ?
कहाँ पुग्यो दैलेखको पेट्रोलियम अन्वेषण ? : पेट्रोलियम अन्वेषणका क्रममा चिनिया र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्र आजकल सुनसान छ। पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्।
इलामको सूर्याेदय नगरपालिकामा भेटियो दुलर्भ कालो चितुवा
इलामको सूर्याेदय नगरपालिकामा भेटियो दुलर्भ कालो चितुवा आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  
गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते
गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । 
रघुगङ्गा गाउँपालिकाका २ युवा शनिबारदेखि बेपत्ता
रघुगङ्गा गाउँपालिकाका २ युवा शनिबारदेखि बेपत्ता म्याग्दी सदरमुकाम बेनीबाट शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अझै अज्ञात छ। रघुगङ्गा गाउँपालिका- २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा रिजाल  गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्। 
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर पूर्णरूपमा क्षति भएको छ । 
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५सय बढीले सेवा लिएका छन् ।
Weather Update