दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण
सोमबार, असार १७, २०८१

ग्रे मोबाइल कारोबार बन्द गर्न र मार्जिन बढाउन माग
सोमबार, असार १७, २०८१
महासंघका अध्यक्ष भरत भट्टराईले राज्यलाई दोस्रो ठूलो राजस्व तिर्ने मोबाइल ब्यवसायलाई बलियो बनाउन सरकारले कानुनी रुपमासमेत स्पष्ट नीति लिनु पर्ने बताए

मेष राशिमा चन्द्रमा, बिहानै छ राहुकाल
सोमबार, असार १७, २०८१
आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः अश्विनी । करणः बणिज । चन्द्रराशिः मेष । सूर्योदयः ५ः१३ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः३१ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० सम्म

आज देशभर पानी पर्ने, विभाग भन्छः अझै ४ दिन भारी वर्षा हुन्छ
सोमबार, असार १७, २०८१
कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागका अनुसार मनसुनी वायुको प्रभाव अझै ४ दिनसम्म कायम रहनेछ

सेभेनस्टार ट्राभल्सले ल्यायाे अत्याधुनिक अनलाइन टिकेटिङ् पोर्टल संचालनमा
आइतबार, असार १६, २०८१
नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जमाउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटीङ् सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवासमेत प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढी सहभागी
आइतबार, असार १६, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ

श्रमाधान मेलामा १८ हजारले दिए जागिरका लागि आवेदन, १५ हजारलाई जागिरको अफर
आइतबार, असार १६, २०८१
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलामा रोजगारदाताले प्रतिवद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए ।

ऐला र ठोँलाई विश्व बजारमा पुर्याउन अध्ययन गर्दै काठमाडौँ महानगर
आइतबार, असार १६, २०८१
वडा नं. १८ की नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चा पदार्थ तयार पारिने), लय् (१ महिना राखेर कच्चा पदार्थ तयार पारिने) र पुइकेगु (व्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।

१६४ विद्यालयमा ‘मेरो नेपालगञ्ज’, पर्यटन, कला र संस्कृति सिकाउने लक्ष्य
आइतबार, असार १६, २०८१
नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निमार्ण गरी कार्यान्वयनमा ल्याएको छ
नरैनापुर गाउँपालिकामा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया
आइतबार, असार १६, २०८१
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि आवश्यक र सहयोगसिद्ध हुने भन्दै आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लैजाने प्रतिवद्धता जनाए
-1719739644.jpg)
विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज
आइतबार, असार १६, २०८१
एसईईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुची छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ