आज शुक्रबार, ४ पुस २०८२(१९ डिसेम्बर २०२५)। हेर्नुहोस् आजको राशिफल
मेष: दुष्ट व्यक्तिको संगतले गलत निर्णयतर्फ उक्सिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने दिनेछ। मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ तर चोटपटकको सम्भावना रहेकाले सावधानी आवश्यक देखिन्छ। आफ्ना योजना र विचार गोप्य रूपमा अघि बढाउँदा लाभ मिल्नेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४५, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। करिब ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृष: समस्या बेवास्ता गर्दा साथ दिने मानिसहरू भेटिनेछन्। बुद्धि र विवेकको सही प्रयोगले दिनलाई सकारात्मक बनाउन सकिनेछ। चलाखीपूर्ण बोलीले काम सफल बन्ने योग छ।
भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: विवेकपूर्ण निर्णयले दिन थप सकारात्मक बन्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने संकेत छ, तर प्राविधिक तथा वैदेशिक काममा अवरोध आउन सक्छ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कर्कट: स्वादिष्ट भोजन र शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। टाढाका आफन्तसँग भेटघाटको योग छ। गोप्य रूपमा गरिएको काममा सफलता मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। लामो यात्रा नगर्ने।
सिंह: काम बिगार्न चाहनेहरू सक्रिय रहन सक्छन्। अनावश्यक खर्च बढ्ने र आलस्य महसुस हुन सक्छ। बोल्दा र व्यवहारमा संयम अपनाउनु उचित हुनेछ।
भाग्यशाली रङ हरियो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कन्या: नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। बोली र उत्साहले सफलता दिलाउन सक्छ। जीवनसाथीको सल्लाह उपयोगी हुनेछ, तर स्वास्थ्यमा ध्यान दिनु आवश्यक देखिन्छ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।
तुला: एकपछि अर्को अवसरले मन प्रसन्न रहनेछ। पुराना समस्या समाधान हुने र रोकिएका काम पुनः सुरु हुने संकेत छन्। प्रेम सम्बन्धका लागि समय अनुकूल देखिन्छ।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। छलकपट नगर्ने।
वृश्चिक: दौडधुप भए पनि लाभ प्राप्त हुनेछ। धार्मिक यात्राको योग छ। आफ्नै दक्षताले काम सफल बन्नेछ र उपहार प्राप्त हुन सक्छ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दानपुण्य गर्ने। लामो यात्रा नगर्ने।
धनु: सामाजिक क्षेत्रमा खर्च बढ्न सक्छ। अनावश्यक यात्राले झन्झट बढाउने संकेत छन्। निर्णयमा द्विविधा देखिन सक्छ, सचेत रहनु उपयुक्त हुनेछ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४३, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृदेवताको आशीर्वाद लिने। तामसीक भोजन नगर्ने।
मकर: लामो समयदेखि रोकिएका काम पूरा हुने संकेत छन्। आत्मिक सन्तुष्टि मिल्नेछ तर स्वास्थ्यमा ध्यान दिनु आवश्यक देखिन्छ।
भाग्यशाली रङ सेतो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। निलो रङ प्रयोग नगर्ने।
कुम्भ: बुद्धिको प्रयोगले लक्ष्य प्राप्ति सहज हुनेछ। नयाँ कार्यको योजना बन्ने र परोपकारजन्य काममा रुचि बढ्नेछ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। लामो यात्रा नगर्ने।
मीन: नयाँ कार्यको योजना बन्ने र शुभकार्यको चर्चा चल्नेछ। मान–सम्मान बढ्नेछ, तर आलस्य त्याग्न नसके सफलता प्रभावित हुन सक्छ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। उत्तर दिशा नजाने।







