Odapalika - The Fourth Estate - चौथो अंग
कृषि, पर्यटन र उद्योगमा केन्द्रीत बुटवल उपमहानगरको नीति, यस्ता छन् कार्यक्रम
कृषि, पर्यटन र उद्योगमा केन्द्रीत बुटवल उपमहानगरको नीति, यस्ता छन् कार्यक्रम बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ
पूर्वी क्षेत्रमा बाढीको चेतावनी, आज कहाँ कहाँ पर्दैछ पानी ?
पूर्वी क्षेत्रमा बाढीको चेतावनी, आज कहाँ कहाँ पर्दैछ पानी ? जल तथा माैसम विज्ञान विभागले बिहीबार कतिपय जिल्लामा बाढीको गम्भीर खतरा छ भन्दै सतर्क रहन चेतावनी दिएको छ
कर्कट, कन्या, वृश्चिक र तुलाको नसोचेको काम बन्दा अरु राशिलाई के ? 
कर्कट, कन्या, वृश्चिक र तुलाको नसोचेको काम बन्दा अरु राशिलाई के ?  आजको पञ्चाङ्ग  तिथिः द्धादशी/त्रयोदशी । नक्षत्रः अनुराधा । करणः गर । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३६ घडी । राहुकालः दिनको १ः३० देखि ३ः०० सम्म
भारतले पूर्वाधार विकासमा स्थानीय तहलाई २० करोडसम्म अनुदान दिने, संघीय सरकारले दियो सूचना 
भारतले पूर्वाधार विकासमा स्थानीय तहलाई २० करोडसम्म अनुदान दिने, संघीय सरकारले दियो सूचना  नेपालका स्थानीय तहहरुमा पूर्वाधार विकास कार्यक्रमका लागि भारत सरकारले २० करोड रुपैयाँसम्म अनुदान दिने भएको छ
बजेटको मुखमा बैजनाथ गाउँपालिकामा ताला, तारकेश्वरमा आन्दोलन 
बजेटको मुखमा बैजनाथ गाउँपालिकामा ताला, तारकेश्वरमा आन्दोलन  नीय तहको बजेट ल्याउनुपर्ने दिन नजकिदै जाँदा बाँकेको बैजनाथ गाउँपालिका र नुवाकोटको तारकेश्वर गाउँपालिकामा आन्दोलन सुरु भएको छ
ललितपुर महानगरपालिकाको ३३६ नीतिः मेलम्चीको भर नपर्ने, सिस्नेरीको पानी खुवाउने 
ललितपुर महानगरपालिकाको ३३६ नीतिः मेलम्चीको भर नपर्ने, सिस्नेरीको पानी खुवाउने  मेलम्चीको पानीको भर नपर्ने र मकवानपुरको सिस्नेरी खानेपानी आयोजनालाई अघि वढाउन पहलकदमी लिने नीति मेयरले सभामा पेश गरेका छन्
पालुङटार नगरपालिकाको नीतिः बाँदरलाई जंगलमै रोक्ने, युवालाई गाउँमा 
पालुङटार नगरपालिकाको नीतिः बाँदरलाई जंगलमै रोक्ने, युवालाई गाउँमा  नगरपालिकाले कृषकका फसलमा बाँदर आतंक रोक्न बाँदरलाई जंगलमै रोक्नेदेखि युवालाई पालिकाभित्रै रोक्नेसम्मका कार्यक्रम पनि अघि सारेको छ
बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चित पालिका, खोटाङका ८ पालिकाले पूरा गरे मापदण्ड  
बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चित पालिका, खोटाङका ८ पालिकाले पूरा गरे मापदण्ड   खोटाङको बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ
आजको राशिफलः कसको मित्र मिलन ? कसको धन आगमन ?
आजको राशिफलः कसको मित्र मिलन ? कसको धन आगमन ? आजको पञ्चाङ्ग : तिथिः द्धादशी/त्रयोदशी  । नक्षत्रः विशाखा । करणः कौलब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३६ घडी । राहुकालः दिनको १२ देखि १ः३० सम्म
Weather Update