नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न माग
बुधबार, भदौ १८, २०८२
पुटिनले भने- नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या छैन
मंगलबार, भदौ १७, २०८२
पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गरेका थिए । अहिलेसम्म दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको पुटिनको भनाइ थियो ।
रौतहटमा कुकुर आतंक : साढे चार महिनामा ७२६ जना घाइते
मंगलबार, भदौ १७, २०८२
रौतहटमा पछिल्लो समय कुकुरको टोकाइबाट घाइते हुनेको संख्या बढेको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगर क्षेत्रमा कुकुरको आक्रमण बढेको हो।
कहाँ पुग्यो दैलेखको पेट्रोलियम अन्वेषण ?
मंगलबार, भदौ १७, २०८२
: पेट्रोलियम अन्वेषणका क्रममा चिनिया र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्र आजकल सुनसान छ। पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्।
इलामको सूर्याेदय नगरपालिकामा भेटियो दुलर्भ कालो चितुवा
मंगलबार, भदौ १७, २०८२
आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते
मंगलबार, भदौ १७, २०८२
बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् ।
रघुगङ्गा गाउँपालिकाका २ युवा शनिबारदेखि बेपत्ता
मंगलबार, भदौ १७, २०८२
म्याग्दी सदरमुकाम बेनीबाट शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अझै अज्ञात छ। रघुगङ्गा गाउँपालिका- २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा रिजाल गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्।
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति
मंगलबार, भदौ १७, २०८२
खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर पूर्णरूपमा क्षति भएको छ ।
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए
मंगलबार, भदौ १७, २०८२
थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५सय बढीले सेवा लिएका छन् ।
आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने
मंगलबार, भदौ १७, २०८२
खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए ।
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प
मंगलबार, भदौ १७, २०८२
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प गएको छ। आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।
सरकारका प्रवक्ता मौन, सामान्य प्रशासन मन्त्रालय भन्छ– यो सरकारकै निर्णय हो
सोमबार, भदौ १६, २०८२
सामान्य प्रशासन मन्त्रालयबाट यो विषयमा स्पष्ट जवाफ नआएपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यो विषयमा जानकारी लिने प्रयास गरेका थियौं ।


