Odapalika - The Fourth Estate - चौथो अंग
कृषि विकासका लागि संघीय सरकारले दियो स्थानीय तहलाई २९ अफर, यस्ता अनुदानका कार्यक्रम 
कृषि विकासका लागि संघीय सरकारले दियो स्थानीय तहलाई २९ अफर, यस्ता अनुदानका कार्यक्रम  संघीय सरकारले देशभरका स्थानीय तहहरुलाई कृषि, पशुपन्छी र मत्स्य विकासका लागि २९ वटा कार्यक्रम तय गर्न परिपत्र गरेको छ
एमाले र कांग्रेसले बहिष्कार गरेपछि मेयर बालेनले भनेः पार्टीको धङधङी बोकेर नगरसभामा नआउनू 
एमाले र कांग्रेसले बहिष्कार गरेपछि मेयर बालेनले भनेः पार्टीको धङधङी बोकेर नगरसभामा नआउनू  काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बजेटमाथि छलफल गर्न डाकिएको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन्
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन्
बजेटमा छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै
बजेटमा छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ
बागमतीका ११९ पालिकालाई ८ अर्ब ३७ करोड रुपैयाँ बजेट (पूर्णपाठ)
बागमतीका ११९ पालिकालाई ८ अर्ब ३७ करोड रुपैयाँ बजेट (पूर्णपाठ) प्रदेशले स्थानीय तहलाई समानीकरण अनुदानतर्फ १ अर्ब ६६ करोड, ससर्त अनुदानका लागि ३ अर्ब ४३ करोड, विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख रुपैया बिनियोजन गरेको छ
मधेशका स्थानीय तहले पाए १ अर्ब २१ करोड, सबै पालिकामा पशु नश्ल केन्द्र (पूर्णपाठ)
मधेशका स्थानीय तहले पाए १ अर्ब २१ करोड, सबै पालिकामा पशु नश्ल केन्द्र (पूर्णपाठ) मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ४३ अर्ब ८० करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको  छ
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था 
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागले देशको पुर्वी भागमा मौसम सक्रिय रहेका कारण कोशीमा पानी पर्ने सम्भावना छ भनेको छ
यी राशिको चम्कदै छ आज भाग्य 
यी राशिको चम्कदै छ आज भाग्य  आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः हस्ता । करणःः तैतिल । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः ०० सम्म
Weather Update