हैजाले मान्छे मरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्ने युवतीविरुद्ध म्याद थप
सोमबार, भदौ १६, २०८२
बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु
सोमबार, भदौ १६, २०८२
बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ।
९ सहसचिवको सरुवा, को कहाँ पुगे ?
आइतबार, भदौ १५, २०८२
सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
अपि पावरको अर्को माइलस्टोनः सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत व्यवसायिक उत्पादन
आइतबार, भदौ १५, २०८२
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट वाग्मती प्रदेशसहित राष्ट्रिय विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
भिमाद नगरपालिकाको विद्यालय नर्स पदमा ४ जना उतिर्ण, वैकल्पिक सुचीमा को–को परे ?
आइतबार, भदौ १५, २०८२
उतिर्ण भएका चारै जनालाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सिफारिस भएका उम्मेदवारले ७ दिनभित्र भिमाद नगरपालिकाको कार्यालयमा करार सेवा सम्झौता गर्न आउन पनि भनिएको छ ।
झापा गाउँपालिकालाई चाहियो पशुलाई खोप हान्ने मान्छे, योग्यता पुग्ने भए ५ थरी कागजसहित निवेदन दिनू
आइतबार, भदौ १५, २०८२
गाउँपालिकाले ३ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन योग्य नागरिकलाई आव्हान पनि गरेको छ ।
सहकारी संस्थाहरुलाई धनपालथान गाउँपालिकाको ७ बुँदे निर्देशन, असोजभित्र लेखापरीक्षण सक्नू
आइतबार, भदौ १५, २०८२
गाउँपालिकाले सहकारी संस्थाहरुलाई दिएको ७ बुँदे निर्देशनमा यस्तो निर्देशन पनि समावेश छ । यस्तै लेखापरीक्षण नियुक्ति गरिएको जानकारी गाउँपालिकालाई दिन भनिएको छ ।
कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने मेयर कार्कीको प्रतिबद्धता
आइतबार, भदौ १५, २०८२
सो अवसरमा शिव सुन्दर टोल सुधार समाज संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र सहित सम्मानित गरिएको छ । समाजमा आजिवन सदस्य वन्ने करिव २७ जनालाई आजिवन सदस्यको परिचयपत्र प्रमुख अतिथि मेयर कार्कीका हातबाट हस्तान्तरण गरिएको थियो ।
पोखरा महानगरमा पाडी–बाछी हुर्काउन किसानलाई २६ लाख रुपैयाँ अनुदान
आइतबार, भदौ १५, २०८२
प्रतिपाडी–बाछी १० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको हो । गत वर्ष यस कार्यक्रमका लागि एक सय ८८ जना किसानले आवेदन दिएका थिए ।
दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने
आइतबार, भदौ १५, २०८२
दसैँका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ।
बागलुङमा कालीगण्डकी करिडोर, कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध
आइतबार, भदौ १५, २०८२
कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुभकालिका गाउँपालिका–१, गगने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

-1756690198.jpg)
