चुमनुब्रीमा बाढीले पुल बगाउँदा २ सय घरका वासिन्दालाई सास्ती
शुक्रबार, साउन २३, २०८२
धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला
शुक्रबार, साउन २३, २०८२
प्रदेश सरकारले माटेको लेकबाट जलजला जोड्ने पदमार्ग र वाइफाई डाँडामा आश्रयस्थल बनाएको छ । जलजला गाउँपालिकाले हम्पालमा ऋषि र भक्तजनहरूको सुविधाका लागि आश्रयस्थल बनाएको छ ।
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा
शुक्रबार, साउन २३, २०८२
दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए ।
उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त
शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत एक सन्देश दिँदै बाढीले ठूलो क्षति पुर्याएको खबरले आफू चिन्तित भएको उल्लेख गरेका छन् ।
सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प
शुक्रबार, साउन २३, २०८२
पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।
भूकम्पको १० वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर
शुक्रबार, साउन २३, २०८२
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।
उच्च अदालतका न्यायाधीश सिफारिसमा भागबन्डा : कांग्रेस ४, एमाले २
शुक्रबार, साउन २३, २०८२
यसमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबन्डा भएको छ। भागबन्डामा एमालेभन्दा कांग्रेसले दोब्बर भाग पाएको छ।
गण्डकीमा ४ हजार किशोरी आमा
शुक्रबार, साउन २३, २०८२
सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ।
आज यी प्रदेशमा भारी वर्षा
शुक्रबार, साउन २३, २०८२
लुम्बिनी प्रदेशको तराइलगायत कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
जनमतले उपाध्यक्ष साहलाई पार्टीबाट हटायो
शुक्रबार, साउन २३, २०८२
जनमत पार्टीले दीपककुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका
शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ ।
विपक्षी दलले भने– राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि स्वीकार्य छैन
बिहीबार, साउन २२, २०८२
उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको स्पष्ट पारेका हुन् ।
नाइमा एक्स्पोमा विभिन्न अफरसहित बीवाईडी एट्टो १ सार्वजनिक
बिहीबार, साउन २२, २०८२
बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ बताएको छ ।


