मोदीले ओलीलाई बोधगयामा भेट्ने
मोदीले ओलीलाई बोधगयामा भेट्ने भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको हो।
टप एन्ड टी–२० शृङ्खला : नेपाल र एनटी स्ट्राइक भिड्दै
टप एन्ड टी–२० शृङ्खला : नेपाल र एनटी स्ट्राइक भिड्दै नेपालले टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्दैछ।  खेल दिउँसो २ बजे सुरु हुनेछ। 
कमजोर भयो मनसुन
कमजोर भयो मनसुन महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको छ। जसका कारण फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको हो।
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।
गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब
गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब आव २०८१र८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ।
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी ! चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । 
मेयर भरत थापालाई सुनाइयो सजाय, ८ वर्ष कैद, १० करोड जरिवाना
मेयर भरत थापालाई सुनाइयो सजाय, ८ वर्ष कैद, १० करोड जरिवाना भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको निर्णय सुनाइएको हो ।
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सापकोटालाई थाइल्याण्डमा सम्मान
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सापकोटालाई थाइल्याण्डमा सम्मान थाइल्याण्डमा रहेको नेपाली दुतावास र गैरआवाशीय नेपालीहरुका संघ संस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका हुन् । 
सामान्य प्रशासन मन्त्री न्यौपानेले भनिन्– निमित्त प्रमुख प्रशासकीय अधिकृत अब हुँदैन
सामान्य प्रशासन मन्त्री न्यौपानेले भनिन्– निमित्त प्रमुख प्रशासकीय अधिकृत अब हुँदैन मन्त्री न्यौपानेकै योजना अनुसार मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी वैज्ञानिक मापदण्डसमेत तयार पारिसकेको छ ।
भारतअघि चीन जादै प्रधानमन्त्री ओली, यस्तो छ कारण
भारतअघि चीन जादै प्रधानमन्त्री ओली, यस्तो छ कारण सो सम्मेलनबाट फर्केपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तय भएको छ ।
Weather Update