बागमतीका १३ स्थानीय तहमा नमूना समाजवादी कार्यक्रम, कुन–कुन वडा छानिए ?
बुधबार, जेठ २३, २०८१

प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने
बुधबार, जेठ २३, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ

आज विश्व वातावरण दिवसः प्रधानमन्त्रीले भने– सबै तहका सरकारले हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिनुपर्छ
बुधबार, जेठ २३, २०८१
‘दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ’ दाहालले भनेका छन्

पार्टीकोे लोकप्रियता घटे पनि तेस्रोपटक सत्तारोहणको तयारीमा नरेन्द्र मोदी
बुधबार, जेठ २३, २०८१
अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो

बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा यस्तो छ अवस्था
बुधबार, जेठ २३, २०८१
नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ

सुख, सम्पत्ति, यात्रा र मायामा यस्तो छ आज तपाईंको दिन
बुधबार, जेठ २३, २०८१
सुख, सम्पत्ति, यात्रा र मयामा यस्तो छ आज तपाईंको दिन

ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ?
मंगलबार, जेठ २२, २०८१
पूर्वप्रधानमन्त्री ओली र काठमाडौँका मेयर बालेनबीचको दोहोरी अधिकार क्षेत्रको विवादले निम्त्याएको निष्कर्ष निकाल्दै नेपाल सरकारको पूर्वसचिव समेत रहेका पूर्वअध्यक्ष मैनालीले नेपालको संघीयताको मोडल नै परिवर्तन हुन सक्ने खतरा औल्याएका छन् ।

गौर नगरपालिकामा कृषि एम्बुलेन्स सेवा
मंगलबार, जेठ २२, २०८१
रौतहटमा उत्पादित कृषि उपजको विक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ

सिक्दै कमाउदैछन् कपुरकोट गाउँपालिकाका विद्यार्थी, अतिथि कक्षा पनि सँगसँगै
मंगलबार, जेठ २२, २०८१
सल्यानको कपुरकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रममा १०६ जना विद्यार्थीले तालिम लिएका छन्

जनगुनासो सुन्न शिक्षा मन्त्रालयमा बेग्लै इकाई, १५ दिनभित्र सम्बोधन गरी वेबसाइटमा राखिने
मंगलबार, जेठ २२, २०८१
गुनासो प्राप्त भएको १५ दिन भित्र सम्बोधन गर्ने र वेबसाइट मार्फत विवरण सार्वजनिक गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले जानकारी दिइन् ।

स्थानीय तहको अनुदान कटौती गरेकोमा संघीय सांसदको आपत्ति
मंगलबार, जेठ २२, २०८१
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी वर्षको बजेटमा स्थानीय तहलाई दिइदै आएको वित्तीय समानीकरण अनुदान कटौती गर्नु गलत भएको बताएका छन्

गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब
मंगलबार, जेठ २२, २०८१
भ्रष्टाचार गरेको अभियोग लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार रकम तिर्नुपर्ने अवस्थामा जनही ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी तिर्नुपर्ने