वित्तीय समानीकरण अनुदान ४ किस्तामा, यस्तो छ २ गतेको हिसाब
बिहीबार, जेठ २४, २०८१

व्यास नगरपालिकामा मत गणना विवादः उच्चको फैसलाविरुद्ध मेयर पुगे सर्वोच्चमा
बिहीबार, जेठ २४, २०८१
नहुँको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाले पुनःमत गणनाको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् ।

ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय
बिहीबार, जेठ २४, २०८१
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ

बजेट छलफलमा स्थानीय तहको बचाउ र आलोचना, कसले के भने ?
बिहीबार, जेठ २४, २०८१
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरे

मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने
बिहीबार, जेठ २४, २०८१
जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ

हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ?
बिहीबार, जेठ २४, २०८१
विधानले स्थानीय तहलाईसमेत स्थानीय सरकारका रुपमा चिनाउन सक्ने अधिकार दिएको छ । तर संविधानले दिएको यो अधिकार प्रयोग गर्न लामो समयदेखि स्थानीय सरकारहरु नै अनिच्छुक देखिएका छन्
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी
बिहीबार, जेठ २४, २०८१
नगरबासीको गुनासो सुन्न, समाधान गर्न र सुझाव लिन ललितपुर महानगरपालिकाले हरेक वडामा नगर प्रहरी पारिचालन गर्ने भएको छ

प्रिमियर इन्टरनेशनल स्कुलले गर्याे दीक्षान्त समारोह, ९१ विद्यार्थीको सहभागिता
बिहीबार, जेठ २४, २०८१
प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न गरेको छ

स्थानीय तहको समन्वयमा ७७ जिल्लामै वृक्षारोपण, एनसेल र युवा परिषद आयोजक
बिहीबार, जेठ २४, २०८१
‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ

काठमाडौँ महानगरपालिका साढे १८ हजार विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने कारबाहीमा
बिहीबार, जेठ २४, २०८१
महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक शत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरे