Odapalika - The Fourth Estate - चौथो अंग
न्याय सेवामा सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं- न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ । आयोगले आठ सहसचिव र १७ उपसचिवको सरुवा गरेको हो । आयोगको साेमबार बसेको बैठकले न्याय समूह, सरकारी वकिल समूहका सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

न्याय समूह र सरकारी वकिल समूहका चार–चारजना सहसचिवको सरुवा गरेको हो । कानुन समूहका उपसचिव दुईजना र सरकारी वकिल समूहका १५ जनाको सरुवा गरेको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update