Odapalika - The Fourth Estate - चौथो अंग
न्याय सेवामा सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)
न्याय सेवामा सहसचिव र उपसचिवको सरुवा (सूचीसहित) न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ । आयोगले आठ सहसचिव र १७ उपसचिवको सरुवा गरेको हो ।
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गृह मन्त्रालयले  सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो । 
प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न तहका कर्मचारी सरुवा (सूचिसहित)
प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न तहका कर्मचारी सरुवा (सूचिसहित) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न उपसचिव र शाखा अधिकृतलाई सरुवा गरेको छ ।
७८ सहसचिवको सरुवा हुँदा ३ जना डिजी तानिए, को–कहाँ ?
७८ सहसचिवको सरुवा हुँदा ३ जना डिजी तानिए, को–कहाँ ? संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ३ वटा विभागका महानिर्देशक (डिजी) तानिएका छन् । डिजी तानिएपछि खाली भएका विभागका भने कसैलाई पठाइएको छैन ।
गण्डकी बाहेकका प्रदेशबाट काजमा खटिएका कर्मचारीको दरबन्दी रोक्का, बढुवा गरे कारवाहीको चेतावनी 
गण्डकी बाहेकका प्रदेशबाट काजमा खटिएका कर्मचारीको दरबन्दी रोक्का, बढुवा गरे कारवाहीको चेतावनी  अन्य प्रदेशबाट कामकाजका लागि गण्डकी प्रदेशका स्थानीय तहमा सरुवा भएर आएका कर्मचारीको तहबृद्धि र दरबन्दी कायम नहुने भएको छ । 
आजदेखि रोकियो नासु र खरदारको सरुवा र काज, यस्तो छ कारण 
आजदेखि रोकियो नासु र खरदारको सरुवा र काज, यस्तो छ कारण  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि नायव सुव्वा र खरदारको सरुवा, काज तथा पदस्थापनाको कार्य रोकेको छ ।
बिचरा सहसचिव ! संघले जर्वजस्ती ठेल्छ, स्थानीय सरकारले पेल्छ, अदालतले उल्टै पत्र लेख्छ 
बिचरा सहसचिव ! संघले जर्वजस्ती ठेल्छ, स्थानीय सरकारले पेल्छ, अदालतले उल्टै पत्र लेख्छ  हाडिगाउँमा मात्र हुने जात्रा त दुर्लभ भयो, तर स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरुको सवालमा पनि आजभोलि यही उक्ति सार्थक हुन थालेको छ
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ? 
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ जना उपसचिवको सरुवा गरेको छ
प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ? 
प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ?  सरकारले संविधान दिवसको अघिल्लो दिन र ३१ भदौमा गरी दुई चरणमा कर्मचारी सरुवा गरेको छ । 
१०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त, कहाँ कसलाई जिम्मेवारी ?  
१०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त, कहाँ कसलाई जिम्मेवारी ?   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ ।
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ ! 
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ !  सरुवाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका जनप्रतिनिधि र अधिकृत उर्मिला काफ्लेबीच झण्डै हात हालाहालको अवस्थासमेत बनेको छ
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ अब तपाईँ नै भन्नुहोस्– नेपालको संघीयता कार्यान्वयनको अवस्था कहाँ रहेछ ? 
Weather Update