Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न तहका कर्मचारी सरुवा (सूचिसहित)

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न उपसचिव र शाखा अधिकृतलाई सरुवा गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै उनीहरूलाई विभिन्न मन्त्रालय र कार्यालय सरुवा गरेको जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको सूची अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा गरिएको हो ।

जसमा विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update