Odapalika - The Fourth Estate - चौथो अंग
...त्यसपछि इन्जिनियरिङ छाडेर स्थानीय प्रशासन हाँक्ने बाटो रोजेँ 
...त्यसपछि इन्जिनियरिङ छाडेर स्थानीय प्रशासन हाँक्ने बाटो रोजेँ  जीवनमा सबै कुरा सोचेजस्तो हुँदैन । करिअर काउन्सीलिङको अभावका कारण मैले अभिभावको आग्रहमा इन्जिनियरिङ पढेछु । तर मेरो लगाव त प्रशासक हुने पो रहेछ !
चिडियाखाना भक्तपुरमा सार्न नदिने ललितपुर महानगरको घोषणा, अब के हुन्छ १० वर्षदेखिको योजना ?  
चिडियाखाना भक्तपुरमा सार्न नदिने ललितपुर महानगरको घोषणा, अब के हुन्छ १० वर्षदेखिको योजना ?   ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन्
सामुदायिक शिक्षामा सुर्योदय नगरपालिका बन्यो कोशी प्रदेशकै उत्कृष्ट
सामुदायिक शिक्षामा सुर्योदय नगरपालिका बन्यो कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय सुधारमा इलामको सुर्योदयन गरपालिका कोशी प्रदेशकै उत्कृष्ट पालिका घोषित भएको छ
पर्यावरणीय सन्तुलन र हरित अर्थतन्त्रमा सरकारी नीति 
पर्यावरणीय सन्तुलन र हरित अर्थतन्त्रमा सरकारी नीति  सरकारले फोहोरमैला व्यवस्थापनको दिगो र निर्वाध व्यवस्थापनको नीतिगत र संस्थागत प्रवन्ध गर्ने, स्थानीय तहहरुलाई फोहोरमैला व्यवस्थापन र बहुउपयोगको लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने नीति लिएको छ
३ दिनदेखि गोदावरी नगरपालिका नेतृत्वबिहीन, अझै टुंगिएन कार्यवाहक
३ दिनदेखि गोदावरी नगरपालिका नेतृत्वबिहीन, अझै टुंगिएन कार्यवाहक ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मेयर र उपमेयर निलम्बनमा परेपछि ३ दिनयता ललितपुरको गोावरी नगरपालिका नेतृत्वबिहीन बनेको छ
बागमतीका १३ स्थानीय तहमा नमूना समाजवादी कार्यक्रम, कुन–कुन वडा छानिए ? 
बागमतीका १३ स्थानीय तहमा नमूना समाजवादी कार्यक्रम, कुन–कुन वडा छानिए ?  २ मंसिर २०८० मा बनाइएको नमुना वडा समाजवादी कार्यक्रम कार्यविधिअनुसार मंगलबार बसेको मन्त्री परिषद बैठकले वडा चयन गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने 
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ
आज विश्व वातावरण दिवसः प्रधानमन्त्रीले भने– सबै तहका सरकारले हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिनुपर्छ 
आज विश्व वातावरण दिवसः प्रधानमन्त्रीले भने– सबै तहका सरकारले हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिनुपर्छ  ‘दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ’ दाहालले भनेका छन्
पार्टीकोे लोकप्रियता घटे पनि तेस्रोपटक सत्तारोहणको तयारीमा नरेन्द्र मोदी 
पार्टीकोे लोकप्रियता घटे पनि तेस्रोपटक सत्तारोहणको तयारीमा नरेन्द्र मोदी  अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो
बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा यस्तो छ अवस्था 
बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा यस्तो छ अवस्था  नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ
सुख, सम्पत्ति, यात्रा र मायामा यस्तो छ आज तपाईंको दिन
सुख, सम्पत्ति, यात्रा र मायामा यस्तो छ आज तपाईंको दिन सुख, सम्पत्ति, यात्रा र मयामा यस्तो छ आज तपाईंको दिन
ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ?
ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ? पूर्वप्रधानमन्त्री ओली र काठमाडौँका मेयर बालेनबीचको दोहोरी अधिकार क्षेत्रको विवादले निम्त्याएको निष्कर्ष निकाल्दै नेपाल सरकारको पूर्वसचिव समेत रहेका पूर्वअध्यक्ष मैनालीले नेपालको संघीयताको मोडल नै परिवर्तन हुन सक्ने खतरा औल्याएका छन् ।
Weather Update