रोटरी काठमाण्डौ हेरिटेज र रोटरी चेन्नई मेराकीबीच भागिनी क्लब सम्झौता 
रोटरी काठमाण्डौ हेरिटेज र रोटरी चेन्नई मेराकीबीच भागिनी क्लब सम्झौता  रोटरी क्लब अफ चेन्नई मेराकीका ३ जना सदस्यहरु १४ फेब्रुुअरीमा भारतको चेन्नईदेखि बातावरण सम्बन्धि जनचेतना जगाउने उदेश्यका साथ प्लान्टेशन ड्राईभको नारा लिएर नेपाल भ्रमणमा आउने क्रममा रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजले पनि वातावरण संरक्षणलाई प्राथमिकतामा राखेकोले दुई क्लबहरुबीच भागिनी क्लब सम्झौता सम्पन्न भएको हो ।
५ श्रष्टालाई काठमाडौँ वडा २२ को सम्मान 
५ श्रष्टालाई काठमाडौँ वडा २२ को सम्मान  काठमाडौँ महानगरपालिकाको वडा नं. २२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्धनमा योगदान गर्ने ५ जनाका साहित्यकारहरुलाई सम्मान गरेको छ
काठमाडौँ महानगरको आयोजनामा स्वयम्भु महोत्सव, यस्ता छन् आकर्षण 
काठमाडौँ महानगरको आयोजनामा स्वयम्भु महोत्सव, यस्ता छन् आकर्षण  स्थानीय पहिचान र सम्भावना प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा प्रथम ‘स्वयम्भू महोत्सव’ सुरु भएको छ
कोशीमा पानी पर्ने सम्भावना, अन्यत्र यस्तो छ मौसमको अवस्था 
कोशीमा पानी पर्ने सम्भावना, अन्यत्र यस्तो छ मौसमको अवस्था  आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ  
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा वाग्मती सफाइ
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा वाग्मती सफाइ प्रदूषित हुन थालेपछि वाग्मती सफाइ महाअभियानले शनिबार गोकर्णेश्वर महादेव मन्दिरमुनिको बाँधस्थलमा सफाइ गरेको छ ।
ताप्लेजुङका स्थानीयले राजेन्द्र महतोलाई देखाए कालो झण्डा, सद्भाव भाँडेको आरोप 
ताप्लेजुङका स्थानीयले राजेन्द्र महतोलाई देखाए कालो झण्डा, सद्भाव भाँडेको आरोप  नो केवलकार समूहले आयोजना गरेकये पदयात्रामा सहभागी भएर फर्कने क्रममा उनलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका हुन् ।
माओवादी केन्द्रले देशभरका स्थानीय जनप्रतिनिधिको भेला गर्ने, यी विषयमा हुँदैछ छलफल  
माओवादी केन्द्रले देशभरका स्थानीय जनप्रतिनिधिको भेला गर्ने, यी विषयमा हुँदैछ छलफल   नेकपा माओवादी केन्द्रले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्र्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ
संघीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन
संघीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ
मेयरका छोराको कुटाइ खाएका विदेह नगरपालिकाका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश 
मेयरका छोराको कुटाइ खाएका विदेह नगरपालिकाका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश  विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए
निसीखोला गाउँपालिका ४ दिनदेखि अन्धकारमा, भएको के हो ? 
निसीखोला गाउँपालिका ४ दिनदेखि अन्धकारमा, भएको के हो ?  बागलुङको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ
दरवारमार्गमा जस्तै ३३ हजार वर्गमिटर फुटपाथ चम्काउने यस्तो छ काठमाडाैँ महानगरको योजना 
दरवारमार्गमा जस्तै ३३ हजार वर्गमिटर फुटपाथ चम्काउने यस्तो छ काठमाडाैँ महानगरको योजना  दरवारमार्गको फुटपाथमा महंगो मार्वल विछ्याएको भन्दै आलोचना खेपिरहेको काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा फुटपाथ र सार्वजनिक खुला स्थलमा ढुङ्गा बिछ्याउने
आज दिनभरको मौसमबारे यस्तो छ मौसम विभागको भनाइ 
आज दिनभरको मौसमबारे यस्तो छ मौसम विभागको भनाइ  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । यो प्रभावका कारण देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ
Weather Update