दिदीबहिनी मृतावस्थामा फेला
दिदीबहिनी मृतावस्थामा फेला मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । 
आयोन ईभी खरिदमा ८ लाख रुपैयाँसम्म छुट अफर
आयोन ईभी खरिदमा ८ लाख रुपैयाँसम्म छुट अफर सीमित अवधिका लागि लागु हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर
अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।
गोरखा ब्रुअरीले सुरु गर्‍यो काठमाडौं उपत्यकामा ड्रिंक रेस्पोन्सिब्ली अभियान
गोरखा ब्रुअरीले सुरु गर्‍यो काठमाडौं उपत्यकामा ड्रिंक रेस्पोन्सिब्ली अभियान अभियानमार्फत सामाजिक जमघट विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपानपछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिने बताइएको छ ।
एनसेलको सधैँ अन रिन्युअल प्लान सञ्चालनमा
एनसेलको सधैँ अन रिन्युअल प्लान सञ्चालनमा उदाहरणका लागि ३९९ रुपैयाँको सधैँ अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनका लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएका सेवाहरू पाउँछन् ।
निर्यातमा इतिहासकै उच्च विन्दु  हासिल : प्रधानमन्त्री ओली
निर्यातमा इतिहासकै उच्च विन्दु  हासिल : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।
प्रदीप पौडेललाई हर्क साम्पाङको पत्रः नगरपालिकाको जग्गा Please फिर्ता गरिदिनू
प्रदीप पौडेललाई हर्क साम्पाङको पत्रः नगरपालिकाको जग्गा Please फिर्ता गरिदिनू सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको छ ।
सामाजिक सुरक्षा कोषको घोषणाः ४ वर्षपछि श्रमिक र उसको परिवारको स्वास्थ्य जिम्मा लिन्छौं
सामाजिक सुरक्षा कोषको घोषणाः ४ वर्षपछि श्रमिक र उसको परिवारको स्वास्थ्य जिम्मा लिन्छौं ‘अबको करिव चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्य हुने गरी काम भइरहेको छ । देशभरका अस्पतालहरुसँग समझदारी गरी लाइभ गर्ने कार्य तीब्र गतिमा भइरहेको छ,’ कार्यकारी निर्देशक अधिकारीले भने ।
भोटखोला गाउँपालिकामा पहिरोले पाँच परिवार विस्थापित
भोटखोला गाउँपालिकामा पहिरोले पाँच परिवार विस्थापित सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छभने एउटा घरमा आंशिक क्षति भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित
नेपाल लाइफ इन्स्योरेन्स नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आव २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको जनाउँदै उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
डिसहोमले ल्यायो नयाँ योजना: हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट
डिसहोमले ल्यायो नयाँ योजना: हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिसहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ । शुक्रबार नभए आइतबार साँझ ५ बजे गरिनेछ ।
नेपाल इन्स्योरेन्सको हकप्रद बिक्रीमा
नेपाल इन्स्योरेन्सको हकप्रद बिक्रीमा नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
Weather Update