Odapalika - The Fourth Estate - चौथो अंग
स्वमूल्यांकमा स्थानीय तहहरुको मनपरीः गुणस्तर परीक्षण गर्दा घट्यो ५५ अंकसम्म
स्वमूल्यांकमा स्थानीय तहहरुको मनपरीः गुणस्तर परीक्षण गर्दा घट्यो ५५ अंकसम्म मन्त्रालयले गुणस्तर परीक्षण गर्ने संख्या निकै न्युन हुनु र अन्य निकायहरुले पनि पालिकाहरुको स्वमूल्यांकनलाई खासै ध्यान नदिनु जस्ता कारणले स्वमूल्यांकन विधिको औचित्यमाथि नै प्रश्न उठेको छ ।
आर्थिक ऐनका ७ स्कीमः आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहासम्म
आर्थिक ऐनका ७ स्कीमः आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहासम्म आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ
Weather Update