युवा संघले धनगढीमा जेनजी समुहलाई कुट्यो
युवा संघले धनगढीमा जेनजी समुहलाई कुट्यो युवा संघले धनगढीमा आयोजना गरेको जागरण सभामा एमाले पोलिटब्युरो सदस्यसमेत रहेका संघका पूर्वअध्यक्ष महेश बस्नेत पनि सहभागी भएका थिए ।
सहकारी दर्ताका लागि आवेदन खुल्यो, ६० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने
सहकारी दर्ताका लागि आवेदन खुल्यो, ६० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने सहकारी संस्थाको नियमनका लागि स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई दर्ता हुन आह्वान गरेको छ ।
कहाँ हराए २७ प्रहरी ?
कहाँ हराए २७ प्रहरी ? आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​
विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने
विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 
एनपीएल- अपराजित विराटनगरलाई चितवनको चुनौती
एनपीएल- अपराजित विराटनगरलाई चितवनको चुनौती नेपाल प्रिमियर लिग (एनपीएल)मा आज अपराजित विराटनगर किंग्सलाई चितवन राइनोजले चुनौती प्रस्तुत गर्दै छ ।
आजको राशिफल वृष र कन्यालाई मालामाल, अरुको के ?
आजको राशिफल वृष र कन्यालाई मालामाल, अरुको के ? भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
आज देशभरको मौसम सफा रहने 
आज देशभरको मौसम सफा रहने  देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ । 
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तालिका पाएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै 
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै  महानगर बासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले निर्णय गरेको छ ।
किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गर्दै गोलबजार नगरपालिका
किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गर्दै गोलबजार नगरपालिका गोलबजार नगरपालिकाले स्थानीय कृषकहरूको कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले उन्नत जातको गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले कुल लागतको ५० प्रतिशत अनुदानमा किसानर्लाइ गहुँको बीउ बाड्न लागेको  हो ।
Weather Update