काठमाडौं- आज नेपाली कम्युनिस्ट पार्टीमा जनता समाजवादी पार्टी (जसपा)को राजेन्द्र श्रेष्ठ समूह समाहित हुने भएको छ ।
अशोक राई नेतृत्वको जसपाबाट अलग भएको राजेन्द्र श्रेष्ठ समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा समाहित हुन लागेको हो । राजेन्द्र श्रेष्ठ समूहलाई नेकपामा भित्र्याउन आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा कार्यक्रम राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२ ०८:१४
प्रतिक्रिया दिनुहोस्







