स्थानीय सरकारप्रति संघ सरकार थप अनुदार, घटायो समपुरक अनुदानको सीमा
स्थानीय सरकारप्रति संघ सरकार थप अनुदार, घटायो समपुरक अनुदानको सीमा संघीय सरकारले स्थानीय सरकारहरुलाई दिने समपुरक अनुदानको अधिकतम सीमा घटाउन कार्यविधि नै संशोधन गरेको छ । सरकारले कार्यविधि संशोधन गरी समपुरक अनुदानको अधिकतम सीमा व्यापक घटाएको हो ।
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरेको थियो । तर, मेयरहरुले सडक बन्द गर्दा आवतजावतमा समस्या हुने भन्दै सो प्रस्ताव अस्वीकार गरेका हुन् ।
तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण
तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण यो अस्पताल १५ शैय्याको अस्पताल हो । भारत सरकारको १० करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा अस्पताल भवन निर्माण गरिएको हो । भवन २ तले छ ।
४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित)
४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित) वितरणयोग्य नाफा अहिले कम भयो भने आर्थिक वर्षको अन्त्यमा पनि कम नै हुन्छ या अहिले बढी देखियो भने अन्तिममा पनि बढी नै हुन्छ भन्न सकिदैन ।
जिसस, काभ्रेले गर्दैछ अन्तर्राष्ट्रिय युवा सम्मेलन, यस्तो छ तयारी 
जिसस, काभ्रेले गर्दैछ अन्तर्राष्ट्रिय युवा सम्मेलन, यस्तो छ तयारी  जिल्ला समन्वय समिति काभ्रे देशमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारीमा जुटेको । जिल्ला समन्वय समिति काभ्रेले आयोजनामा गर्न लागेको युवा सम्मेलन आगामी चैत १४ गतेदेखि १८ गतेसम्म हुनेछ
११८ वटा सहकारीबाट साढे ४ अर्ब उठाइदिन माग गर्दै काठमाडौँ महानगर पुगे ६ हजार बचतकर्ता 
११८ वटा सहकारीबाट साढे ४ अर्ब उठाइदिन माग गर्दै काठमाडौँ महानगर पुगे ६ हजार बचतकर्ता  काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन्
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी 
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी  नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।
अब पण्डितलाई पनि लाइसेन्स, जाँच पास नगरी पुराण भन्न नपाइने 
अब पण्डितलाई पनि लाइसेन्स, जाँच पास नगरी पुराण भन्न नपाइने  नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन्
मोदीको पर्यटकीय गाउँ लेसपारबासीका घरघरमा पुग्यो खानेपानीका धारा
मोदीको पर्यटकीय गाउँ लेसपारबासीका घरघरमा पुग्यो खानेपानीका धारा कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको छ
कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था 
कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने बताएको छ
दुर्गा प्रसाईं पथमा देशभरका वडाध्यक्षहरु, कानुनी कर्तव्य भुलेर बने बैंकको कर्जा असुलीमा तगारो
दुर्गा प्रसाईं पथमा देशभरका वडाध्यक्षहरु, कानुनी कर्तव्य भुलेर बने बैंकको कर्जा असुलीमा तगारो आफ्ना मतदाता, कार्यकर्ता वा चिनेजानेको व्यक्ति हुने भएका कारण वडाध्यक्षहरु धितो लिलामी प्रक्रिया विरुद्ध उभिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रक्रियामा समस्या सिर्जना भएको हो । 
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन अर्थमन्त्री पौडेलले समस्यालाई आ-आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिए ।
Weather Update