Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ?
स्थानीय सरकारले कसरी बनाउँछन् बजेट ? कसरी पार्ने तपाईंको योजना ? नागरिकका सानातिना तर अति आवश्यकका कार्य स्थानीय सरकारले ल्याउने बजेटले समेट्ने गर्छ । त्यसैले हामीले यो आलेखमा स्थानीय सरकारले कसरी बजेट ल्याउँछ र तपाईंको गाउँ टोलमा स्थानीय सरकारको बजेटमा समावेश हुने आयोजना कसरी पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने 
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने  उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन्
१० महिनापछि शिक्षक-कर्मचारीले तलब खाए, मेयरको फोन छोराले उठाए 
१० महिनापछि शिक्षक-कर्मचारीले तलब खाए, मेयरको फोन छोराले उठाए  ‘म उहाँ (कार्यवाहक मेयर)को छोरा हो । उनले परिचय त दिए तर नाम भनेनन् । हामीले बजेटबारे प्रश्न गरेपछि उनले भने, ‘यसबारे हाकिमसा’ब (प्रमुख प्रशासकीय अधिकृत)लाई सोध्नु न ।’ 
प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत 
प्रतिपक्षीको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरुको वेल घेराउ र विराधका बीच प्रधानमन्त्री प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन्
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ? 
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ?  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द् (बालेन) शाहले गिरीबन्धु टि स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ सहकारी ठगी प्रकरणका छानविन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई दुरुपयोग गरिएको कांग्रेसको भनाइ छ । यसैकारण सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समितिको आवश्यकता रहेको कांग्रेसले दोहोर्याएको छ ।
विश्वासको मत दिन बसेको संसद बैठक स्थगित 
विश्वासको मत दिन बसेको संसद बैठक स्थगित  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि तय भएको प्रतिनिधिसभाको बैठक कांग्रेससहितका प्रतिपक्षी दलका अवरोधका कारण स्थगित भएको छ
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित 
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित  मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ
प्रतिनिधिसभा चलाउन सभामुख सक्रिय, कार्यव्यवस्था बैठक आह्वान
प्रतिनिधिसभा चलाउन सभामुख सक्रिय, कार्यव्यवस्था बैठक आह्वान प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्
यी ४ प्रदेशमा दिनभर पानी पर्ने 
यी ४ प्रदेशमा दिनभर पानी पर्ने  राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली
Weather Update