तराईमा हुस्सु लागे पनि देशभर पानी पर्दैनः मौसम विभाग 
तराईमा हुस्सु लागे पनि देशभर पानी पर्दैनः मौसम विभाग  आज तरार्ईका अधिकांश क्षेत्रमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न
सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यावसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्‍गता समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी लगायत सहभागी भएका थिए ।
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत भुक्तानी गर्न सम्झौता
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत भुक्तानी गर्न सम्झौता सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ?
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ? यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।
अत्याधुनिक इभी दीपलको नयाँ वर्ष अफरः ४.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा 
अत्याधुनिक इभी दीपलको नयाँ वर्ष अफरः ४.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा  दीपलकाे एस–०७ र एल–०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता फिचरहरु छन् ।
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
निर्माण कार्यमा प्रयोग हुने सवारीको प्रदुषण जाँच अनिवार्यः उपप्रमुख डंगोल
निर्माण कार्यमा प्रयोग हुने सवारीको प्रदुषण जाँच अनिवार्यः उपप्रमुख डंगोल उनले सवारी प्रदुषण जाँच भएका सवारी साधान मात्रै प्रयोग गर्नुपर्ने भन्दै निर्माण कार्यमा प्रयोग भएका सवारीले छुट नपाउने बताइन् ।
अध्यक्ष बन्नुअघि नै कार्यपालिका छिरेर जनप्रतिनिधि कुट्थे माझी, अधिकृतमाथि पोखे १० महिनाअघिको रिस
अध्यक्ष बन्नुअघि नै कार्यपालिका छिरेर जनप्रतिनिधि कुट्थे माझी, अधिकृतमाथि पोखे १० महिनाअघिको रिस माझीको नेतृत्वमा गएको समुहले कार्यवाहक अध्यक्ष गुणावतीदेवी थारु तथा कार्यपालिका सदस्यहरु बीरेन्द्र चौधरी, भेषनारायण चौधरी र रमेश भगतलाई हातपात गरेको थियो । सो समुहले हातपात गरेपछि कार्यपालिका सदस्यहरुले प्रहरी बोलाएका थिए । 
शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दर्ता
शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दर्ता सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको छ । 
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारीको माग सम्वोधन गर्ने मुख्यमन्त्रीको आश्वासन, आन्दोलन फिर्ता लिन आग्रह
स्थानीय तहमा कार्यरत कर्मचारीको माग सम्वोधन गर्ने मुख्यमन्त्रीको आश्वासन, आन्दोलन फिर्ता लिन आग्रह मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बतएका छन्
प्रदेश सरकारको कानुन संशोधनले आय घट्यो, यो नीतिगत भ्रष्टाचार हो : मेयर बालेन
प्रदेश सरकारको कानुन संशोधनले आय घट्यो, यो नीतिगत भ्रष्टाचार हो : मेयर बालेन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको बताएका छन् ।
Weather Update