काठमाडौँमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी 
काठमाडौँमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी  काठमाडौँ  उपत्यकामा बिहानै भुकम्पको ठूलो धक्का महसुस भएको छ । विहानै मान्छेहरु ओछ्यानमै हुदा आएको भुकम्पको धक्का निकै ठूलो थियो
जस्मिन पेन्ट्सले आइपीओ ल्याउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
जस्मिन पेन्ट्सले आइपीओ ल्याउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल सम्झौतामा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्।
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालकरप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एसविआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
एसविआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ? नेपाल एसबिआई बैंकले ३१औं वार्षिक साधारणसभा गरेको छ । साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
माघ ११ देखि विराट एक्स्पो, हुनेछन् एआई कन्फरेन्सदेखि थिमेटिक फेसन शोसम्म
माघ ११ देखि विराट एक्स्पो, हुनेछन् एआई कन्फरेन्सदेखि थिमेटिक फेसन शोसम्म यसपालिको विराट एक्स्पोको थिम ‘ पडजिटल कोशीः विग्रिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट’ रहेको आयोजकले जानकारी दिएको छ । एक्स्पो माघ ११ गते देखि २० गतेसम्म हुनेछ । 
नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अभियोगमा प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो 
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो  स्थानीय तह कार्यान्वयनमा हुनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तर हुने भएको छ
माओवादी प्रवेश गर्नेले तीन महिना पढ्नुपर्ने 
माओवादी प्रवेश गर्नेले तीन महिना पढ्नुपर्ने  माओवादी केन्द्र प्रवेश गर्ने गैरकम्युनिष्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने प्रस्ताव गरिएकाे छ ।
पुस मसान्त भित्रै संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न ७५३ स्थानीय तहमा पत्राचार 
पुस मसान्त भित्रै संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न ७५३ स्थानीय तहमा पत्राचार  स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ
बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ?
बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ? सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
बीपी राजमार्गको पुनर्निर्माण अन्योलमा, सरकार दाताको मुख ताक्दै 
बीपी राजमार्गको पुनर्निर्माण अन्योलमा, सरकार दाताको मुख ताक्दै  सरकारले असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माणमा बेवास्था गरेको छ ।
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन 
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
Weather Update