५ हजार भोटले पछि परेको कांग्रेसलाई इलाम नगरपालिकाको आश, यस्तो छ स्थानीय चुनावको अंकगणित
सोमबार, वैशाख १७, २०८१

बझाङ प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारी बिजयी
सोमबार, वैशाख १७, २०८१
बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी भएका छन्

बझाङमा एमाले जीतको नजिक, १ हजार मत गन्न बाँकी हुँदा ३४१ मतले अघि
सोमबार, वैशाख १७, २०८१
बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाएका छन्

निर्वाण चौधरी भन्छन्ः वाई वाईको गुणस्तरमा शंका छैन, कारखाना घुम्ने भए स्वागत छ
सोमबार, वैशाख १७, २०८१
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाई वाई ब्राण्डलाई मदनाम गर्न गलत हर्कतहरु भएको बताएका छन् ।

माइ नगरपालिका–६ मा सुर्यभन्दा मुढा अघि, कसले कति पाए मत ?
सोमबार, वैशाख १७, २०८१
नगरपालिकोको वडा नम्बर ६ मा भने पहिलोपटक सुर्यले भन्दा स्वातन्त्र उममेदवार डकेन्द्र सिंह थेवेको मुढा चिन्हले बढी भोट ल्याएको छ

बझाङ प्रदेशसभा–१ उपनिर्वाचनः एमाले–कांगेस अघिपछि, अरु उम्मेदवारले कति मत ल्याए ?
सोमबार, वैशाख १७, २०८१
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । ६ पालिका रहेको यो निर्वाचन क्षेत्रमा २ पालिकाको अनितम परिणाम आउन बाँकी छ

खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या
सोमबार, वैशाख १७, २०८१
इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबार राति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या गरेका छन्

मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख सहयोग
सोमबार, वैशाख १७, २०८१
मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय

इलाम २ उपनिर्वाचनः गणना हुन बाँकी माइ नगरका ९ वडाको यस्तो छ दलीय अंकगणित
सोमबार, वैशाख १७, २०८१
इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङ ११ हजार ७८ मतका साथ अग्रस्थानमा छन्

इलाम–२ उपनिर्वाचनः सूर्य ३ हजार ३७५ मतले अगाडी, एमालेको पोल्टामा कांग्रेसले जितेका वडा
सोमबार, वैशाख १७, २०८१
इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले ३ हजार ३७५ मत वढी ल्याएर अग्र स्थानमा छन्

इलाम–२ उपनिर्वाचनः २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता, आफ्नै वडामा पल्टियो घन्टी
सोमबार, वैशाख १७, २०८१
इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन्

जुगल गाउँपालिका- ७ का वडाअध्यक्ष पक्राउ
सोमबार, वैशाख १७, २०८१
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्

तराईमा अत्यधिक गर्मी हुँदा पहाड र मधेशको यस्तो छ खबर
सोमबार, वैशाख १७, २०८१
जल तथा मौसम विज्ञान विभागले नेपालका तराई भूभागमा तापक्रम अत्यधिक वढ्दै गएको जनाएको छ