प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता
सोमबार, कात्तिक १७, २०८२
पहिरोमा पुरिएकी विदेशी पर्यटक चार दिनदेखि बेपत्ता
सोमबार, कात्तिक १७, २०८२
मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीय क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जेनजी आन्दोलनका ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय
सोमबार, कात्तिक १७, २०८२
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।
घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी
सोमबार, कात्तिक १७, २०८२
भोलनले स्थानीय सरकारमा प्रशासनिक खर्च बढ्दै गएको र जनस्तरमा असन्तुष्टि तीव्र बनेको कारण सवारी साधन फिर्ता गर्ने निर्णयमा पुगेको बताए।
अमेरिकामा नेपाली युवक मृत भेटिए
सोमबार, कात्तिक १७, २०८२
गएको ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापाका एक युवक मृत फेला परेका छन्।
जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण
सोमबार, कात्तिक १७, २०८२
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको खर्च र तथा प्रगती विवरण माग गरेको छ।
नक्खु कारागारका जेलरसँग कार्की आयोगले सोध्योः रवि लामिछानेसहितलाई बाहिर कसरी निकालियो ?
सोमबार, कात्तिक १७, २०८२
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा जेलबाट बाहिरएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा नक्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ।
पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा
सोमबार, कात्तिक १७, २०८२
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ।
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक
सोमबार, कात्तिक १७, २०८२
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ।
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप
सोमबार, कात्तिक १७, २०८२
भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ।
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
सोमबार, कात्तिक १७, २०८२
देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
दुई कक्षा पढेका रामदास, जो डाक्टर नभए पनि बिरामी निको पार्छन् !
सोमबार, कात्तिक १७, २०८२
४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जो अस्पताल पनि गइसकेका हुन्छन् ।


