जेनजी आन्दोलनः अख्तियार‚ सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा उजुरी
जेनजी आन्दोलनः अख्तियार‚ सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । दुई महिना अघी भएको जेनजी आन्दोलनको क्षति विवरण सहित अख्तियारले जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो ।
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुवात 
जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुवात  प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरे ।
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने 
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने  शर्मासँगको सल्लाहमा घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा सहभागी भएका हुन् ।
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावना समेट्ने र देशको वर्तमान विषम परिस्थितिको सामना गर्न राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग परिवर्तन गरेको जानकारी दिएको छ ।
स्थानीयवासीको जिज्ञासा– लम्सुवाघाटमा १५ वर्षसम्म किन बनेन पुल ?
स्थानीयवासीको जिज्ञासा– लम्सुवाघाटमा १५ वर्षसम्म किन बनेन पुल ? उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ ।
पश्चिमी वायुको प्रभाव आजबाट सुरु, कहाँ–कहाँ पर्नेछ पानी ?
पश्चिमी वायुको प्रभाव आजबाट सुरु, कहाँ–कहाँ पर्नेछ पानी ? पश्चिमी वायुको प्रभावका कारण आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । 
दाउन्ने खण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने
दाउन्ने खण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ। 
माल्दिभ्समा १८ वर्षमुनिका व्यक्तिलाई धूमपान गर्न प्रतिबन्ध
माल्दिभ्समा १८ वर्षमुनिका व्यक्तिलाई धूमपान गर्न प्रतिबन्ध माल्दिभ्सले २००७ जनवरी १ मा वा यसपछि जन्मेका अर्थात् १८ वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध लगाएको छ।
अन्नपूर्ण गाउँपालिकाको एउटै वडामा पाँच जलविद्युत् आयोजना
अन्नपूर्ण गाउँपालिकाको एउटै वडामा पाँच जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्।
धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?
धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ? काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ।
Weather Update