कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
बिहीबार, वैशाख १३, २०८१

कतारी अमिर शेख थानीको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर
बुधबार, वैशाख १२, २०८१

कतारका राजासँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले को–को लगे ?
बुधबार, वैशाख १२, २०८१
होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भएर आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

गोरखा भूकम्प : बारपाक सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
बुधबार, वैशाख १२, २०८१
नौं वर्ष अगाडि २०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले बिदा दिएको जनाएको हो ।

स्कुलको किताब पाइएन ? यसरी पढ्नुस् पीडिएफ
बुधबार, वैशाख १२, २०८१
शिक्षा मन्त्रालय अन्तरगतको पाठ्यक्रम बिकास केन्द्रले कक्षा १ देखि १० सम्मका पाठ्यक्रम र पाठ्यपुस्तकहरु अनलाइन भर्सनमै उपलव्ध गराउँदै आएको छ

नेजाले मनायो १७औँ स्थापना दिवस
बुधबार, वैशाख १२, २०८१
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विविध कार्यक्रमका साथ स्थापना दिवस मनाएको छ

धनुको फसेको पैसा उठ्दा कर्कट किनमेलमा व्यस्त, अरु राशि के गर्लान ?
बुधबार, वैशाख १२, २०८१
आजको पञ्चाङ्ग: तिथिः प्रतिपदा । नक्षत्रः स्वाती । करणः बालब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः३३ । सूर्यास्तः १८ः३३ । दिनमानः ३२ः३१ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म

के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग
बुधबार, वैशाख १२, २०८१
जल तथा मौसम विज्ञान विभागले तराइमा अत्यधिक गर्मी बढे पनि देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना औल्याएको छ

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता
मंगलबार, वैशाख ११, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता