कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा
मंगलबार, वैशाख ११, २०८१
बुटवल उपमहानगरको राजपत्र अब ४ वटा भाषामा
मंगलबार, वैशाख ११, २०८१
मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो

नेपाल आइपुगे कतारी अमिर
मंगलबार, वैशाख ११, २०८१
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्

अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय
मंगलबार, वैशाख ११, २०८१
सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ

बागमतीका मेयरको कथा बोल्ने फिल्मको एउटै दृष्यमा ११ हजार मान्छेको भीड
मंगलबार, वैशाख ११, २०८१
फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । उनी मेयरको चरित्रमा छन्

गृहमन्त्रीले ढुंगा–गिटीको आयस्रोत रोकेपछि गोदावरीका मेयरको आक्रोस
मंगलबार, वैशाख ११, २०८१
महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा, गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए

१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता
मंगलबार, वैशाख ११, २०८१
प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो

अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी
मंगलबार, वैशाख ११, २०८१
फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको सदस्यमा मनोनित भएका छन्

७५३ वटै स्थानीय तह पुगेर नेविसंघले भन्योः विद्यालयमा शुल्क नलेऊ
मंगलबार, वैशाख ११, २०८१
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षा सुधारसहित विभिन्न माग राखेर देशभरका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ

मकर र मीनको रमाइलो दिन, यी राशिलाई लाग्न सक्छ ऋण
मंगलबार, वैशाख ११, २०८१
आजको पञ्चाङ्ग
तिथिः पूर्णिमा । नक्षत्रः चित्रा । करणः भद्रा । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः३३ । सूर्यास्तः १८ः ३३ । दिनमानः ३२ः२८ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म

एक सातालाई टर्याे पानीको सम्भावना, देशभर तातो हावा
मंगलबार, वैशाख ११, २०८१
विभागका अनुसार मधेश, लुम्बिनी र पश्चिमी क्षेत्रमा तापक्रम बढ्ने सम्भावना छ । हावा धेरै नबहने र स्थिर रहने स्थानमा बढी गर्मी हुनेछ