मेषले सहनू कचकच, मकरसहित यी राशिले गर्नेछन् रजगज
आइतबार, वैशाख ९, २०८१

२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था
आइतबार, वैशाख ९, २०८१
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण दिनभरजसो नै सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदलाव आउने

बालेनको घोषणाः २०८१ सालमा २०८१ जनालाई रोजगारी (भिडियोसहित)
शुक्रबार, वैशाख ७, २०८१
काठमाडौँ महानगरपालिकाले यो वर्ष २०८१ जनालाई रोजगारी दिनेगरी सीपमूलक तालिम दिने भएको छ

डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा !
शुक्रबार, वैशाख ७, २०८१
गर्मी मौसम सुरु भएसँगै सरकारी निकायले वन डढेलो नियन्त्रणका लागि बनक्षेत्रमा सिसी क्यामेर जडान गर्न थालेका छन्

काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू
शुक्रबार, वैशाख ७, २०८१
त्यस्तै भर्ना शुल्क पनि जथाभावी लिन नपाइने महागरको भनाइ छ । निजी स्कुलहरुले भर्ना शुल्क लिदा मासिक शुल्कको एक महिना बराबरले हुन आउने रकम मात्रै लिन पाउने भनिएको छ ।

हिमालयन रिमा लफडा, सुभल अग्रवालले पैसा लिइसकेको २८ लाख कित्ता सेयर नदिएको तिमिल्सिनाको आरोप
बिहीबार, वैशाख ६, २०८१
कम्पनीको सस्थापक सेयरधनीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरु भवानी राण, पशुपति मुरारका तथा नेपाल उद्योग परिसंघका तत्कालिन अध्यक्ष शतिश मोर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालगायत प्रभावशाली व्यवसायी थिए ।

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ?
बिहीबार, वैशाख ६, २०८१
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासको भनाइ छ ।

काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप
बिहीबार, वैशाख ६, २०८१
महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ ।

सुमनाको सुधार महसुस गर्न पाए विद्यार्थीले, काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बिहीबार, वैशाख ६, २०८१
यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइने मन्त्रालयकाे भनाइ छ।

नेविसंघले ७५३ वटै स्थानीय सरकारलाई बुझाएको शैक्षिक सुधारको ज्ञापनपत्रमा के छ ?
बिहीबार, वैशाख ६, २०८१
नेविसंघले दिएको जानकारी अनुसार अब देशभरका सबै ७५३ वटै स्थानीय तहमा नेविसंघले शैक्षिक सुधारको ज्ञापनपत्र बुझाउने छ । नेविसंघले बुझाएको ज्ञापनपत्र १७ बुदे छ ।

२ महानगर र ३ नगरपालिकालाई प्रश्न– निजी स्कुलले बर्सेनि भर्ना शुल्क लिन पाउने हो ?
बिहीबार, वैशाख ६, २०८१
‘पहिलो पटक भर्ना हुँदा लिन पाइन्छ । त्यसपछि भर्ना शुल्क लिन पाइदैन । लिएको पाइए नगरपालिकामा उजुरी गर्दा हुन्छ, अनि प्रक्रियामा जान्छ,’

गोरखाका ५ पालिका एकै ठाउँ, सार्वजनिक पदमा बस्नेका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बिहीबार, वैशाख ६, २०८१
स्थानीय सरकारहरुले आआफ्नो वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका कुन कुन विद्यालयमा अध्ययन गर्छन् भन्ने तथ्यांक समेत संकलन गरेका छन् ।

भोलिदेखि सातदोबाटो–बालकुमारी सडक खण्ड बन्द हुने, कतिबेला चल्छन् गाडी ?
बुधबार, वैशाख ५, २०८१
फ्लाइओभर निर्माणका लागि बिहीबार रातिको १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड पूर्ण रुपमा बन्द हुन लागेको हो