Odapalika - The Fourth Estate - चौथो अंग
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान 
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान   प्रम कार्कीको सचिवालयले दिएको जानकारी अनुसार बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा आज उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी हुन् ।
स्थानीय तहमा खटाइएका १७९ प्रमुख प्रशासकीय अधिकृत भएका छैनन् हाजिर
स्थानीय तहमा खटाइएका १७९ प्रमुख प्रशासकीय अधिकृत भएका छैनन् हाजिर स्थानीय तहमा खटाइएका अधिकांश प्रमुख प्रशासकीय अधिकृत कामकाजका लागि हाजिर हुन गएका छैनन् ।
घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने
घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ।
डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
ललितपुरको थकाली चुलो एन्ड क्याफेबाट चितुवाको छालासहित दुई पक्राउ
ललितपुरको थकाली चुलो एन्ड क्याफेबाट चितुवाको छालासहित दुई पक्राउ नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैको एक क्याफेबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा
आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ ।
जेनजी आन्दोलनका चर्चित कंडेलको बयान: मलेसियामा कमाएको रकम बचत नगरिदिएका कारण आमाको हत्या
जेनजी आन्दोलनका चर्चित कंडेलको बयान: मलेसियामा कमाएको रकम बचत नगरिदिएका कारण आमाको हत्या जेनजी आन्दोलनमा खुब चर्चामा आएका धादिङका यमबहादुर कंडेल कारागार चलान भएका छन्। 
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ काठमाडौँको बलम्बु, थानकोट, कपन र काँडाघारी क्षेत्रबाट बिहीबार पाँच जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित 
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित  यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो ।
Weather Update