नाइमा नेपाल मोबिलिटी एक्स्पो भव्य रूपमा सुरु: पहिलो दिन नै २९ हजार बढीले गरे अवलोकन
नाइमा नेपाल मोबिलिटी एक्स्पो भव्य रूपमा सुरु: पहिलो दिन नै २९ हजार बढीले गरे अवलोकन नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मङ्गलबारदेखि काठमाडौँको नेपाल प्रहरी क्लबस्थित 'ब्लु पेभिलियन अडिटोरियम हल' मा भव्य रूपमा सुरु भएको छ। ६ दिनसम्म (साउन ३१ गतेसम्म) चल्ने एक्स्पोको पहिलो दिन नै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्य सम्पादन करार, यस्तो छ उदेश्य
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्य सम्पादन करार, यस्तो छ उदेश्य सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ‘स्रोत शिक्षक’हरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
४ स्थानीय सरकारले पाए भूमि बैंक स्थापनाको स्वीकृति, कसलाई कस्तो फाइदा होला ?
४ स्थानीय सरकारले पाए भूमि बैंक स्थापनाको स्वीकृति, कसलाई कस्तो फाइदा होला ? मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका,  सिन्धुलीको फिक्कल गाउँपालिका र  बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।
कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
वेष्ट फाइनान्सले ल्यायो ग्रीन सेभिङ्स निक्षेप योजना, हरेक खातावालको तर्फबाट एउटा विरुवा रोपिने
वेष्ट फाइनान्सले ल्यायो ग्रीन सेभिङ्स निक्षेप योजना, हरेक खातावालको तर्फबाट एउटा विरुवा रोपिने नेपाल राष्ट्र बैंकले जारी गरेको नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४ को कार्यान्वयन तथा हरित वित्त (ग्रिन फाइनान्स) को  प्रवद्र्धन गर्ने उद्देश्यले वेष्ट फाइनान्सले ग्रीन सेभिङ्स निक्षेप योजना ल्याएको छ ।  यस निक्षेप योजना अन्तर्गत हरेक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था संस्थाले मिलाएको छ ।
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
यी हुन साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका मुख्य ५ वटा निर्णयहरु
यी हुन साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका मुख्य ५ वटा निर्णयहरु सरकारले सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
भृकुटीमण्डपमा सुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’
भृकुटीमण्डपमा सुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’ राजधानीको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भएको एक्स्पोमा चारपांग्रे र दुईपांग्रे गरी ५५ ब्रान्डका ४० भन्दा बढी मोडल प्रदर्शनमा राखिएका छन्।
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन् ।
बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै
बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।
देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी
देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Weather Update