Odapalika - The Fourth Estate - चौथो अंग
संघीय निजामती विधेयकः योगेशले प्रचण्डलाई किन सम्झाए २०८० फागुन ११ गतेको मिति ?
संघीय निजामती विधेयकः योगेशले प्रचण्डलाई किन सम्झाए २०८० फागुन ११ गतेको मिति ? यस्तैमा नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि निसाना साधेका छन् ।
जीतपुर सिमराको शान्ति आधारभूत विद्यालयमा जान चाहने स्थायी शिक्षकका लागि आयो नयाँ अवसर
जीतपुर सिमराको शान्ति आधारभूत विद्यालयमा जान चाहने स्थायी शिक्षकका लागि आयो नयाँ अवसर बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं.–१६ मा रहेको शान्ति आधारभूत विद्यालय टाँगियाबस्तीमा सरुवा भएर जान चाहने स्थायी शिक्षकका लागि सो अवसर प्राप्त भएको छ ।
भाेटेकाेशी गाउँपालिकालाई चाहियो ४ जना शिक्षक, कति चाहिन्छ शैक्षिक योग्यता ?
भाेटेकाेशी गाउँपालिकालाई चाहियो ४ जना शिक्षक, कति चाहिन्छ शैक्षिक योग्यता ? गाउँपालिकाले प्रकाशन गरेको सुचना अनुसार विज्ञान, गणित र अंग्रेजी विषयको एक एक जना शिक्षक चाहिएको छ । विज्ञान विषयको शिक्षकलाई संघीय अनुदानबाट सेवा सुविधा उपलब्ध गराइने गाउँपालिकाले जानकारी दिएको छ ।
संघीय सरकारसँग स्थानीय उत्पादन प्रयोगको माग राखेर अनसन बसेको एउटा नगरपालिका
संघीय सरकारसँग स्थानीय उत्पादन प्रयोगको माग राखेर अनसन बसेको एउटा नगरपालिका आफ्नो नगरपालिकामा बाँसको उत्पादन धेरै भएपनि त्यसको प्रयोगमा समस्या आएको भन्दै मेयर भट्टराईले संघीय सरकारसँग ७ बुँदे माग पनि राखेका छन् ।
तपाईंको पालिकामा कतिमा विक्री हुँदैछ ? यस्तो छ कालिमाटीमा तरकारी र फलफूलको मूल्य
तपाईंको पालिकामा कतिमा विक्री हुँदैछ ? यस्तो छ कालिमाटीमा तरकारी र फलफूलको मूल्य किसानले पालिकास्तरमा उत्पादन गरेका तरकारी तथा फलफूल कतिमा विक्री गर्ने भन्ने आधार मूल्य काठमाडौँको कालिमाटी तरकारी तथा फूलफूल बजारको मूल्यलाई लिन सक्छन् ।
२१ जिल्लाका सिडिओलाई गृहमन्त्रीको निर्देशनः खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्नू
२१ जिल्लाका सिडिओलाई गृहमन्त्रीको निर्देशनः खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्नू गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
आजको नेपालको मौसमः यी पाँच प्रदेशमा हुनेछ भारी वर्षाको सम्भावना
आजको नेपालको मौसमः यी पाँच प्रदेशमा हुनेछ भारी वर्षाको सम्भावना राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
पश्चिम चितवनमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने, यस्तो छ कारण
पश्चिम चितवनमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने, यस्तो छ कारण वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
संघीय निजामती सेवा विधेयकः राष्ट्रिय सभामा १९३ संशोधन दर्ता, कुलिङ पिरियडमा मात्रै १६ वटा 
संघीय निजामती सेवा विधेयकः राष्ट्रिय सभामा १९३ संशोधन दर्ता, कुलिङ पिरियडमा मात्रै १६ वटा  प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा १९३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ
खेती गर्नुहोस्, बीमा स्थानीय सरकारले गरिदिन्छ 
खेती गर्नुहोस्, बीमा स्थानीय सरकारले गरिदिन्छ  डा नम्बर ७ निवासी सेते जिम्बाको १९ कठ्ठा जग्गामा लगाइएको धानबालीको बिमा गरी बिमा कार्यक्रम सुरु गरिएको अध्यक्ष कालाखेतीले बताए
संघीय सरकारले स्थानीय सरकारलाई भन्यो : असल अभ्यास पठाऊ त !
संघीय सरकारले स्थानीय सरकारलाई भन्यो : असल अभ्यास पठाऊ त ! संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुमा पत्र लेख्दै गत आर्थिक वर्षमा सम्पादन गरेका असल अभ्यास सम्वन्धी विवरण पेश गर्न भनेको छ
कर्मचारी प्रशासनसँग गुनासो छ? अब संघले सोझै सुन्नेछ तपाईंका कुरा 
कर्मचारी प्रशासनसँग गुनासो छ? अब संघले सोझै सुन्नेछ तपाईंका कुरा  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ
Weather Update