भोजपुर नगरपालिकाको डाँडागाउँमा ‘एक घर, एक धारा’ को पहुँच
शनिबार, साउन ३०, २०८३
देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
शनिबार, साउन ३०, २०८३
कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका...
भदौ ७ गते भीमफेदी गाउँपालिकाले गर्दैछ कविता प्रतियोगिता, विजेताले ५० हजार पाउने
शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाले साहित्यकार तुलसी थापाको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल जर्मन उद्योग वाणिज्य संघले भन्यो– र्याडिसन होटलले ग्यास लुकाएको होइन
शुक्रबार, साउन २९, २०८३
नेपाल जर्मन उद्योग वाणिज्य संघले होटल याडिसनले खाना पकाउने ग्यास लुकाएको भनेर गरिएको अनिरन्जनाप्रति दुःख व्यक्त गरेको छ ।
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा नियन्त्रण, यस्तो गरियो नयाँ व्यवस्था
शुक्रबार, साउन २९, २०८३
सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
शुक्रबार, साउन २९, २०८३
काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्राडा विवेक बराल नियुक्त भएका छन् ।
झापाको कनकाइ नगरपालिकामा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
शुक्रबार, साउन २९, २०८३
जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन, सबै पालिकालाई घरपझोङको पत्र
शुक्रबार, साउन २९, २०८३
आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ ।
चट्याङ लागेर लुङ्ग्री गाउँपालिकामा १ जनाको मृत्यु
शुक्रबार, साउन २९, २०८३
रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई जना घाइते
शुक्रबार, साउन २९, २०८३
अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् । गएरातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।
सडक सीमा पुनरावलोकन गर्न ध्यानाकर्षण
शुक्रबार, साउन २९, २०८३
ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् ।
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
शुक्रबार, साउन २९, २०८३
रान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६ करोड १९ लाख २७ हजार रूपैयाँ बराबरको बजेट पारित गरेको छ ।बिहीबार सम्पन्न १९औं नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।


