लिखु गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि माग्यो दरभाउ, भाडा मासिक १० हजार
लिखु गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि माग्यो दरभाउ, भाडा मासिक १० हजार ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय परिसरमा क्यान्टिन ९चमेना गृह० सञ्चालनका लागि इच्छुक संस्था, फर्म तथा व्यवसायीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।
तीन फोटो र ९०० शब्दमा जान्नुहोस नेपालको पहिलो जलविद्युत आयोजनाको इतिहास
तीन फोटो र ९०० शब्दमा जान्नुहोस नेपालको पहिलो जलविद्युत आयोजनाको इतिहास नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै गर्दा देशको विद्युत् विकासको इतिहास भने एक सय वर्षभन्दा लामो यात्रासँग जोडिएको छ।
गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध
गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध धादिङको गजुरीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरूद्ध बनेको छ। नागढुंगा-मुग्लिन सडकखण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ।
युक्रेनी हमलामा रुसमा ७ जनाको मृत्यु, रुसी हमलामा युक्रेनमा पनि ७ जना मारिए
युक्रेनी हमलामा रुसमा ७ जनाको मृत्यु, रुसी हमलामा युक्रेनमा पनि ७ जना मारिए रुसी अधिकारीहरुले युक्रेनले रुसमाथि यो वर्षको अहिलेसम्मकै ठूलो हमला गरेको दाबी गरेका छन् । रुसी अधिकारीहरुका अनुसार यो आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ । यस क्रममा करिब ८२२ ड्रोनको प्रयोग गरिएको छ । जसमध्ये ६ सय ड्रोनले राजधानी मस्को र आसपासका इलाकालाई निशाना बनाएको थियो ।
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रियसभाको बैठक पनि सोमबार नै बस्दैछ।
मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षााको सम्भावना
मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षााको सम्भावना मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेकाले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको पानी परिरहेको छ।
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने मागसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष माननीय रवि लामिछानेलाई भेटी ऊर्जा क्षेत्रको विकास, विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि तत्काल गर्नुपर्ने नीतिगत...
नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता
नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ। साउन २६ गतेदेखि सुरु भएको ६ दिने एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने निर्णय गरेको हो।
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको दूरी घटाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
बैंकको नाफाः देखिने ७० अर्ब; सरकारलाई ३३ अर्ब तर सेयरधनी ९६ करोड नोक्सानीमा
बैंकको नाफाः देखिने ७० अर्ब; सरकारलाई ३३ अर्ब तर सेयरधनी ९६ करोड नोक्सानीमा यी ४ वाणिज्य बैंकको वितरणयोग्य नाफा ३६ अर्ब १० करोड रुपैयाँले ऋणात्मक छ । बाँकी १६ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ३५ अर्ब १४ करोड रुपैयाँ भएपनि बैंकहरुको समग्र वितरणयोग्य नाफा ९६ करोड रुपैयाँले ऋणात्मक देखिएको हो ।
Weather Update