Odapalika - The Fourth Estate - चौथो अंग
बाँकेका ३ स्थानीय तहका दमकललाई ८ वटै पालिकामा परिचालन गर्ने यस्तो छ गृहकार्य 
बाँकेका ३ स्थानीय तहका दमकललाई ८ वटै पालिकामा परिचालन गर्ने यस्तो छ गृहकार्य  बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिने भएको छ
प्रदेशले दिएको पैसाले कोदो रोप्ने योजनामा शिवनाथ गाउँपालिका, २ रोपनीमा लगाउँदा कति पाइन्छ अनुदान ? 
प्रदेशले दिएको पैसाले कोदो रोप्ने योजनामा शिवनाथ गाउँपालिका, २ रोपनीमा लगाउँदा कति पाइन्छ अनुदान ?  कोदो खेती गर्न चाहने किसानले कम्तीमा २ रोपनीमा खेती गर्नुपर्ने र प्रतिरोपनी ७०० रुपैयाँका दरले अनुदान उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ
कर्मचारीलाई कस्ने खनाल आयोगको सुझावः २ वर्ष प्रदेशमा नबस्नेलाई सचिव नबनाउनू
कर्मचारीलाई कस्ने खनाल आयोगको सुझावः २ वर्ष प्रदेशमा नबस्नेलाई सचिव नबनाउनू आयोगले सार्वजनिक निर्माणका लागि टोली खटाउन सुझाव दिएको छ । यस्तो टोलीले आयोजना निर्माणको अवधिभर काम गर्नुपर्ने सुझावमा उल्लेख छ । यस्तै, आयोजना प्रमुख र सम्बन्धित प्राविधिक कर्मचारीलाई सो आयोजना निर्माण सम्पन्न नभएसम्म सरुवा नगर्न पनि सुझाव दिइएको छ । 
संस्कृत गुरुकुलदेखि पाणिनी चक्रपथको घोषणा गर्दै सकियो पाणिनी सम्मेलन 
संस्कृत गुरुकुलदेखि पाणिनी चक्रपथको घोषणा गर्दै सकियो पाणिनी सम्मेलन  अर्घाखाँचीको पाणिनी गाउँपालिकाले आयोजना गरेको पाणिनि सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
अबको ३ वर्ष ढुक्कले टनेल खेतीमा जुट्नेछन् रामप्रसाद राई गाउँपालिकाका कृषक
अबको ३ वर्ष ढुक्कले टनेल खेतीमा जुट्नेछन् रामप्रसाद राई गाउँपालिकाका कृषक किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए ।
खनाल आयोगको सुझावः सचिवकाे सरूवा २ वर्ष पूरा भएपछि मात्रै, एक पटकभन्दा बढी नगर्नु
खनाल आयोगको सुझावः सचिवकाे सरूवा २ वर्ष पूरा भएपछि मात्रै, एक पटकभन्दा बढी नगर्नु गत असोज २१ गते मन्त्रिपरिषदले गठन गरेको सो आयोगले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै निजामती सेवाको प्रशासनिक नेतृत्व धेरै पटक नचलाउन सुझाव दिएको हो ।
स्थानीयका घरको बीमा गर्दै नेपालगञ्ज उपमहानगर, १५ लाखसम्मको प्रिमियम तिरिदिने 
स्थानीयका घरको बीमा गर्दै नेपालगञ्ज उपमहानगर, १५ लाखसम्मको प्रिमियम तिरिदिने  बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घरको बीमा गर्न सुरु गरेको छ
अर्थ मन्त्रालयको बेवारिसे मापदण्डः बीमा प्राधिकरणको अस्तित्व अस्वीकार, कहाँबाट आए यी ४ संस्था ?
अर्थ मन्त्रालयको बेवारिसे मापदण्डः बीमा प्राधिकरणको अस्तित्व अस्वीकार, कहाँबाट आए यी ४ संस्था ? मापदण्डको अनुसुचीमा १५औं नम्बरमा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय भनेर एन.आइ.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेड भनिएको छ । जबकि यो बैंकको अस्तित्व सकिएको ७ वर्ष पूरा हुन लागेको छ ।
खराव ऋणीको पुराण लगाएर ग्रहशान्ति ! सहकारी व्यासबाट के भन्दैछन् पण्डित ?
खराव ऋणीको पुराण लगाएर ग्रहशान्ति ! सहकारी व्यासबाट के भन्दैछन् पण्डित ? बागलुङको एउटा सहकारीले भने खराब ऋणीहरुको ग्रहदशा बिग्रिएको भन्दै ग्रहशान्तिका लागि सप्ताह लगाइरहेको छ
आगलागी पीडितलाई गाउँपालिकाले दियो ६ लाख, प्रदेश सरकारदेखि दलसम्मको राहत प्रतिवद्धता 
आगलागी पीडितलाई गाउँपालिकाले दियो ६ लाख, प्रदेश सरकारदेखि दलसम्मको राहत प्रतिवद्धता  गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्कालको राहतको लागि पीडितलाई ६ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष टेकबहादुर साउँदले बताए
पूर्वपञ्च केशबहादुर विष्टको उत्तेजक भाषणः आउनुस् संविधान च्यातौँ 
पूर्वपञ्च केशबहादुर विष्टको उत्तेजक भाषणः आउनुस् संविधान च्यातौँ  पूर्वमन्त्री तथा पूर्वपञ्च केशरबहादुर विष्टले २०७२ सालमा बनेको संविधान काम नलाग्ने भइसकेको भन्दै आजैबाट जहाँ भेट्यो त्यही च्यात्न आह्वान गरेका छन्
समायोजनमा परेका कर्मचारीको पेन्सनमा गम्भीर विभेद, यसरी अन्यायमा परे जिविसका कर्मचारी 
समायोजनमा परेका कर्मचारीको पेन्सनमा गम्भीर विभेद, यसरी अन्यायमा परे जिविसका कर्मचारी  जिविसबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीले समायोजन मितिको पदको मात्र पेन्सन सुविधा पाउने भएका छन्
Weather Update