धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम छनोट
मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत, राष्ट्रपतिले गर्दैछन् नियुक्ति
मंगलबार, जेठ ५, २०८३
संसदीय समितिले प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।
सूर्यविनायक २ मा नि:शुल्क कौशी खेती तालिम हुने
मंगलबार, जेठ ५, २०८३
सूर्यविनायक नगरपालिका वडा नं. २ कार्यालयले स्थानीय बासिन्दाहरूका लागि नि:शुल्क कौशी खेती सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।
नीति तथा कार्यक्रम विर्सने बालेनको पुरानै बानी ! मेयर हुँदा ल्याएका २२ कार्यक्रममा थिएन बजेट
मंगलबार, जेठ ५, २०८३
सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रधानमन्त्री शाहको चर्चा भइरहेको छ । तर, नीति तथा कार्यक्रमप्रति बेवास्ता गर्ने प्रधानमन्त्री शाहको पुरानै बानी रहेको एक तथ्यले पुष्टी गरेको छ ।
चन्द्रपुर नगरपालिकाले संघ सरकारको निर्णय नमान्ने, आइतबार विदा नहुने, कार्यालय समय १०–५
मंगलबार, जेठ ५, २०८३
सो नगरपालिकाले शनिवार सार्वजनिक विदा दिने निर्णय गरेको छ भने आइतबार पनि कार्यालय खुल्ला रहने छन् । यस्तै, कार्यालय समय पनि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ ।
सरोकारवालाले भने– बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिनुपर्छ
मंगलबार, जेठ ५, २०८३
काठमाडौँ महानगरपालिकाले विद्यालयमा सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सरोकारवाला अधिकारीहरुले बताएका छन् ।
निजी क्षेत्रको प्रवेशपछि नुनमा थपियो गलगाँड, आयोडिनविहीन नुन विक्री तत्काल रोक्न विज्ञको माग
मंगलबार, जेठ ५, २०८३
चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
देशकै पहिलो योग नगर घोषणा हुँदै चाँगुनारायणा, तीन दिनसम्म विशेष कार्यक्रम
मंगलबार, जेठ ५, २०८३
नगरपालिकाका मेयर जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई योग नगर घोषणा गर्न लागिएको जानकारी दिए ।
स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड
सोमबार, जेठ ४, २०८३
बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास गर्न थालिएको छ ।


