यति ग्रुपले भन्योः ६ अर्बमा जग्गा नै पाइने ठाउँमा त्यति भाडा कसले तिर्ला ?
आइतबार, कात्तिक २३, २०८२
प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप
आइतबार, कात्तिक २३, २०८२
आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ
आइतबार, कात्तिक २३, २०८२
नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।
गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने
आइतबार, कात्तिक २३, २०८२
जिल्ला प्रशासन कार्यालय गोरखाले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
शिक्षामन्त्रीको चेतावनीः राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्त
आइतबार, कात्तिक २३, २०८२
शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।
भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन
आइतबार, कात्तिक २३, २०८२
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् ।
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह
आइतबार, कात्तिक २३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
आइतबार, कात्तिक २३, २०८२
पहिलो संविधान सभाका चार सभा सदस्यसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ।
हराएका दुई भारतीय पर्यटक मृत भेटिए
आइतबार, कात्तिक २३, २०८२
यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् ।
एमालेको नीतिले राष्ट्रिय राजनीति झन अन्योलतिर || शुशीला कार्कीलाई ढुंगा हानेर के पाउँछ ओली एमालेले ?
आइतबार, कात्तिक २३, २०८२
सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस्
आइतबार, कात्तिक २३, २०८२
‘श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ?’ उनले भने।
कांग्रेस नेता आलमको निधनको शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा
आइतबार, कात्तिक २३, २०८२
रौतहटको ईशनाथ नगरपालिकामा आइतबार (कात्तिक २३) सार्वजनिक बिदा दिइएको छ । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन शोकमा बिदा दिइएको नगरप्रमुख कौशल्या देवीले बताइन् ।
काभा यू–१९ महिला भलिबलको फाइनलमा नेपाल र कीर्गिस्तान भिड्दै
आइतबार, कात्तिक २३, २०८२
काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्।


