Odapalika - The Fourth Estate - चौथो अंग
दाङको गढवा गाउँपालिकामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु
दाङको गढवा गाउँपालिकामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको छ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक देखिएको ‘एयर फिल्ड लाइटिङ सिस्टम’ समस्या समाधान भएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा - काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ । 
चार घण्टापछि त्रिभुवन विमानस्थल सुचारु
चार घण्टापछि त्रिभुवन विमानस्थल सुचारु लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ ।
अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड
अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रमा विद्यमान स्रोतहरूको सदुपयोग गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताएका छन्।
आपराधिक लाभ हासिल गरेको अभियागमा तत्कालीन सहसचिव पक्राउ
आपराधिक लाभ हासिल गरेको अभियागमा तत्कालीन सहसचिव पक्राउ नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गाको लिज सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्‍याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा 
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा  मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् ।
जेनजी आन्दोलनले निजी क्षेत्रलाई बढी आहत भएको छः अध्यक्ष ढकाल
जेनजी आन्दोलनले निजी क्षेत्रलाई बढी आहत भएको छः अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो आन्दोलनले निजी क्षेत्रलाई बढी आहत पुर्‍याएको बताएका छन्। शनिबार महासंघको आयोजनामा भएको आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल
हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको जिकिर गरेका छन् ।
Weather Update