हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु रौतहटमा सोमबार साँझ आएको हावाहुरीका कारण भत्केको घरले थिचिँदा एक महिलाको मृत्यु भएको छ। हुरीले भत्केको घरले थिचिँदा रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको मृत्यु भएको हो ।
आज पहाडका  केही स्थानमा मध्यम वर्षाको सम्भावना
आज पहाडका  केही स्थानमा मध्यम वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन्।
‘काठमाडौं कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण जेठ २३ र २४ गते हुने
‘काठमाडौं कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण जेठ २३ र २४ गते हुने महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिनेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ रूपैयाँ र बिक्रीदर १५२ दशमलव ६८ रूपैयाँ कायम गरिएको छ ।
सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’
सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’ सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ ।
खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ?
खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ? आयोजनाले जेठ १० गते खर्चको विवरण गाउँपालिकालाई उपलब्ध गराएको छ । ग्रिन भेन्चर्स लिका प्रमुख कार्यकारी अधिकृत श्रीधन खनालका अनुसार खिजीदेम्बा गाउँपालिकाको १,२ र ३ नम्बर वडामा गरी २ करोड ४० लाख ६३ हजार रुपैयाँ खर्च भएको छ ।
Weather Update