सुनसरीको सर्दुखोलाले सतर्कता तह नाघ्यो
बुधबार, साउन २८, २०८२

बागलुङ नगरपालिका कालाखोला बगरको पहिरो पन्छाइयो, खुल्यो कालिगण्डकी करिडोर
बुधबार, साउन २८, २०८२
बागलुङ नगरपालिका–१३, कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी
बुधबार, साउन २८, २०८२
केही समययता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।

हल्दिबारी गाउँपालिकामा हात्ती आतंक, मध्यरातमा स्थानीयको उठिवास
मंगलबार, साउन २७, २०८२
त्यसैगरि सोही ठाउँका हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर पनि हात्तीले भत्काएको छ।

सौर्यबत्तीले झिलीमिली भीमदत्त नगरका सडक
मंगलबार, साउन २७, २०८२
पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलिमिली बनेको हो ।

पालुङ्टार नगरपालिकाको जंगलमा मृत्यु जितेको लियो
मंगलबार, साउन २७, २०८२
गत माघ २१ गते गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको सामुदायिक वनबाट लियोको मरणासन्न अवस्थामा उद्धार गरिएको थियो।

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
मंगलबार, साउन २७, २०८२
साउन २० गते एमाले–कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

बागलुङ नगरपालिकास्थित कालिगण्डकी नदीमा रोकिएन दोहन
मंगलबार, साउन २७, २०८२
कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दर्जनभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् ।

अर्जुनचौपारी गाउँपालिकाका विद्यालयको पाठ्यक्रममा क्रिकेटर सन्दीप लामिछाने
मंगलबार, साउन २७, २०८२
नेपालको क्रिकेट इतिहासमा अद्वितीय छाप छोडेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेको जीवनकथालाई अर्जुनचौपारी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गरेको छ ।

ट्होंटे पर्वमा मंगलबार कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामा बिदा
मंगलबार, साउन २७, २०८२
तीनवटै पालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जनाएका छन् ।

आज यी प्रदेशमा भारी वर्षा
मंगलबार, साउन २७, २०८२
देशका पहाडी भूभागका धेरै स्थान र मधेश प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।