Odapalika - The Fourth Estate - चौथो अंग
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सापकोटालाई थाइल्याण्डमा सम्मान
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सापकोटालाई थाइल्याण्डमा सम्मान थाइल्याण्डमा रहेको नेपाली दुतावास र गैरआवाशीय नेपालीहरुका संघ संस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका हुन् । 
सामान्य प्रशासन मन्त्री न्यौपानेले भनिन्– निमित्त प्रमुख प्रशासकीय अधिकृत अब हुँदैन
सामान्य प्रशासन मन्त्री न्यौपानेले भनिन्– निमित्त प्रमुख प्रशासकीय अधिकृत अब हुँदैन मन्त्री न्यौपानेकै योजना अनुसार मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी वैज्ञानिक मापदण्डसमेत तयार पारिसकेको छ ।
भारतअघि चीन जादै प्रधानमन्त्री ओली, यस्तो छ कारण
भारतअघि चीन जादै प्रधानमन्त्री ओली, यस्तो छ कारण सो सम्मेलनबाट फर्केपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तय भएको छ ।
पहिरोले कर्णाली र सहिद राजमार्ग अवरुद्ध
पहिरोले कर्णाली र सहिद राजमार्ग अवरुद्ध बाढी र पहिरोले सहिद राजमार्ग र दैलेख–कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 
धार्चे गाउँपालिकाले किसानलाई दिँदैछ नगद अनुदान
धार्चे गाउँपालिकाले किसानलाई दिँदैछ नगद अनुदान उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा  रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ । 
वर्षायाममा पनि कालीगण्डकीमा अवैध दोहन
वर्षायाममा पनि कालीगण्डकीमा अवैध दोहन नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यो प्रावधानलाई लत्याउँदै पवित्र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्रीको अवैध दोहन कार्य वर्षायाममा झनै बढ्दै गएको पाइएको छ ।
एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज
एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ ।
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान गएको छ।
बाजुराको हिमाली गाउँपालिकामा बाढीले दुईवटा घर बगायो
बाजुराको हिमाली गाउँपालिकामा बाढीले दुईवटा घर बगायो बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । बुधबार साँझ बेलुकी सात बजेतिर आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।
पहाडबाट तराई झर्ने बढ्दै, रित्तिँदै सुदूरपश्चिमका पहाडी गाउँ
पहाडबाट तराई झर्ने बढ्दै, रित्तिँदै सुदूरपश्चिमका पहाडी गाउँ सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएका छन्। तराईमा  जनसङ्ख्याको ग्राफ बढ्दो छ। ९ जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ। 
दमक नगरपालिकाको जग्गा घोटाला : माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो
दमक नगरपालिकाको जग्गा घोटाला : माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो उनलाई एउटा मुद्दामा ३१ करोड ५२ लाख ५५ हजार ९७८ र अर्को मुद्दामा २० लाख ८३ हजार ६७१ गरी ३१ करोड ७३ लाख ३९ हजार रूपैयाँ जरिवाना अदालतले तोकेको छ।
Weather Update