तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
मंगलबार, चैत ३, २०८२
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
मंगलबार, चैत ३, २०८२
आयोगले सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चार जना सांसद निर्वाचित भएका छन् ।
क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ
मंगलबार, चैत ३, २०८२
पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको...
२४ घण्टामा विपद्मा परी तीन जनाको गयो ज्यान
मंगलबार, चैत ३, २०८२
कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन र हावाहुरीबाट दुईजना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका मात्रै १७ र चट्याङका पाँच घटना भएका थिए । ती घटनामा छ पशु चौपाय मरेका छन् भने नौ लाख बढीको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
वेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षलाई प्रश्नः आशिका तामाङको निर्देशनपछि कर उठाउन रोक्नुभयो ?
मंगलबार, चैत ३, २०८२
वडापालिकाले सो गाउँपालिकाको उपाध्यक्ष टापबहादुर श्रेष्ठसँग सम्पर्क गरी कर उठाउन रोक्नुहुन्छ कि कारवाही भोग्नुहुन्छ भनेर सोधकाे छ ।
टेम्केमैयुङ गाउँपालिकाले गरिब घरपरिवार गणना गर्दै, अघि बढ्यो गणक छनोट प्रक्रिया
मंगलबार, चैत ३, २०८२
गणक हुनको लागि कम्तिमा १२ कक्षा उतिर्ण गरेको र उमेर १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।
कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्नः बैशाख २८ गतेदेखि गर्ने भनेको नियमित महाधिवेशन हुन्छ कि हुन्न ?
मंगलबार, चैत ३, २०८२
यसैबीच वडापालिकाले कांग्रेस प्रवक्ता देवराज चालिसेसँग सम्पर्क गरी बैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन हुन्छ कि हुँदैन भनेर सोधेको छ ।
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
मंगलबार, चैत ३, २०८२
उनले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गर्ने जानकारी दिइन्। नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो ।
भेरी नदीमा छोराछोरीसहित बेपत्ता महिलाको शव फेला
मंगलबार, चैत ३, २०८२
आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२, पिप्लेकी माया कठायतको शव फेला परेको छ ।
बाजुरामा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु
मंगलबार, चैत ३, २०८२
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ ।
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह
मंगलबार, चैत ३, २०८२
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ ।
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
मंगलबार, चैत ३, २०८२
बागलुङको ढोरपाटनमा फैलिएको दादुरा संक्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात
मंगलबार, चैत ३, २०८२
देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो ।

