Odapalika - The Fourth Estate - चौथो अंग
पदमार्ग अभावले ओझेलमा ढोरपाटन नगरपालिकाको जालपा ताल
पदमार्ग अभावले ओझेलमा ढोरपाटन नगरपालिकाको जालपा ताल ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्राकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए।
म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे
म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ। 
मोदीले ओलीलाई बोधगयामा भेट्ने
मोदीले ओलीलाई बोधगयामा भेट्ने भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको हो।
टप एन्ड टी–२० शृङ्खला : नेपाल र एनटी स्ट्राइक भिड्दै
टप एन्ड टी–२० शृङ्खला : नेपाल र एनटी स्ट्राइक भिड्दै नेपालले टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्दैछ।  खेल दिउँसो २ बजे सुरु हुनेछ। 
कमजोर भयो मनसुन
कमजोर भयो मनसुन महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको छ। जसका कारण फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको हो।
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।
गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब
गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब आव २०८१र८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ।
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी ! चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । 
मेयर भरत थापालाई सुनाइयो सजाय, ८ वर्ष कैद, १० करोड जरिवाना
मेयर भरत थापालाई सुनाइयो सजाय, ८ वर्ष कैद, १० करोड जरिवाना भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको निर्णय सुनाइएको हो ।
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 
Weather Update