Odapalika - The Fourth Estate - चौथो अंग
च्याब्रुङ नाच सिकाउदैछन् पाँचथरका स्थानीय तह 
च्याब्रुङ नाच सिकाउदैछन् पाँचथरका स्थानीय तह  गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम ६ वटा वडाका २३ जना युवालाई ५ दिने प्रशिक्षण दिएको जनाएको छ
राष्ट्रपति व्यासमा, प्रधानमन्त्री  लुम्बिनीमा, कुन पालिकामा छन् प्रचण्ड ? 
राष्ट्रपति व्यासमा, प्रधानमन्त्री  लुम्बिनीमा, कुन पालिकामा छन् प्रचण्ड ?  उँभौली पर्व तथा वुद्ध जयन्ती मनाउन राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपत्यकावाहिर पुगेका छन् । 
फेरि कुटिए स्थानीय तहका कर्मचारी, ज्यान लिनेसम्मको धम्की 
फेरि कुटिए स्थानीय तहका कर्मचारी, ज्यान लिनेसम्मको धम्की  इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडासचिव चेतन कुमार गौतमसहितका कर्मचारीलाई स्थानीय सुनिल थापाले कार्यालयमै प्रवेश गरेर आक्रमण गरेका छन्
गभर्नर सिफारिस समितिका सदस्य महाप्रसादको योग्यतामा ३० बैशाखमा सुनुवाइ 
गभर्नर सिफारिस समितिका सदस्य महाप्रसादको योग्यतामा ३० बैशाखमा सुनुवाइ  सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा ३० बैशाखमा सुनुवाइ हुने भएको छ
सरकारको नीति तथा कार्यक्रम पारित, बिनियोजन विधेयकमा ३० गतेबाट छलफल 
सरकारको नीति तथा कार्यक्रम पारित, बिनियोजन विधेयकमा ३० गतेबाट छलफल  प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
स्थानीय तहसँग कार्यक्रम मागेर ४ महिना नपुग्दै खारेज, सनकका भरमा मापदण्ड संशोधन
स्थानीय तहसँग कार्यक्रम मागेर ४ महिना नपुग्दै खारेज, सनकका भरमा मापदण्ड संशोधन आफुलाई मुड चलेका बेला र सनकका भरमा कार्यक्रम सम्बन्धी मापदण्ड संशोधन गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई दुःख दिने गरेको समेत देखिएको छ ।
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना  २४सैँ घण्टा संचालनमा ल्याइन लागेको यो सेन्टरको शनिवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरे
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी, ऐन माग्दै कर्मचारी धनगढीमा 
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी, ऐन माग्दै कर्मचारी धनगढीमा  स्थानीय सेवा गठन तथा संचालन सम्बन्धी कानुन माग्दै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुमा तालाबन्दी गरिएको छ
विप्लवलाई गाउँपालिकाको अकबरे उपहार, स्थानीय भन्छन्ः किसानलाई मल छैन, पार्टीलाई बेर्ना !
विप्लवलाई गाउँपालिकाको अकबरे उपहार, स्थानीय भन्छन्ः किसानलाई मल छैन, पार्टीलाई बेर्ना ! पाल्पाको रिब्दीकोट गाउँपालिकाले नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अकबरे खुर्सानीको  बेर्ना उपहार दिएको छ ।
स्थानीय तहले दिने भत्ता थापेर मख्ख छन् एकल पुरुष 
स्थानीय तहले दिने भत्ता थापेर मख्ख छन् एकल पुरुष  वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई ५ हजार रुपैयाँसहित सम्मान गरेको गरेको हो ।
राज्यव्यवस्था समितिका सदस्यलाई कर्मचारीको म्यासेजः आन्दोलन गर्न ठिक्छ छौँ, माग पूरा गरिहाल्नू 
राज्यव्यवस्था समितिका सदस्यलाई कर्मचारीको म्यासेजः आन्दोलन गर्न ठिक्छ छौँ, माग पूरा गरिहाल्नू  प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीले राज्यव्यवस्था समितिका सभापति र सदस्यको मोवाइलमा म्यासेज गरेर आफ्ना माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्
९ रुपैयाँ केजीको नुनलाई हजारमा बेच्ने स्वास्थमन्त्रीको खेलमा कांग्रेसकै आपत्ति
९ रुपैयाँ केजीको नुनलाई हजारमा बेच्ने स्वास्थमन्त्रीको खेलमा कांग्रेसकै आपत्ति नुनको व्यापार निजी क्षेत्रलाई दिएर दुर्गमका जनतालाई चर्को मूल्य तिराउने चलखेल भएको भन्दै सत्तारुढ दल कांग्रेसले गम्भीर असहमति जनाएको छ
Weather Update