Odapalika - The Fourth Estate - चौथो अंग
उम्मेदवारलाई म्यादी बैंक खाता खोल्न राष्ट्र बैंकको सहजीकरण, दिइयो कानुनमा यस्तो छुट
उम्मेदवारलाई म्यादी बैंक खाता खोल्न राष्ट्र बैंकको सहजीकरण, दिइयो कानुनमा यस्तो छुट राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था गरेको छ । तर, निर्वाचन प्रयोजनका लागि यस्तो व्यवस्थामा छुट दिइएको छ ।
बालेनले लेखेनन् श्रीमतीको नाम, सविनाले मागिन बालेनलाई भोट
बालेनले लेखेनन् श्रीमतीको नाम, सविनाले मागिन बालेनलाई भोट बालेनले श्रीमतीको नाम उल्लेख नगरेपनि उनकी श्रीमती सविना काफ्ले भने झापा पुगेर बालेनलाई भोट मागिरहेकी छन् ।
महोत्तरीका यी ७ पूर्वमन्त्रीमध्ये यसपटक को–को छिर्लान् सिंहदरवार ?
महोत्तरीका यी ७ पूर्वमन्त्रीमध्ये यसपटक को–को छिर्लान् सिंहदरवार ? चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट ३ पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।
सांसद छाडेर सांसद बन्न दौडिएकी भगवती  
सांसद छाडेर सांसद बन्न दौडिएकी भगवती   न्यौपाने भदौ २३ र २४ को आन्दोलनसँगै जिम्मेवारीबाट मुक्त भएकी थिइन् । पार्टी अध्यक्ष ओलीसँग निकट रहेकी न्यौपाने पार्टीको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन्
प्रतिनिधिसभाको उम्मेदवार बनेका नारायणकाजी र भगवतीको इमानबारे मतदातालाई जानकारी छ ?
प्रतिनिधिसभाको उम्मेदवार बनेका नारायणकाजी र भगवतीको इमानबारे मतदातालाई जानकारी छ ? प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३ हजार ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन् । तर, यसरी उम्मेदवारी दर्ता गराएकामध्ये केही उम्मेदवारको इमानबारे मतदाताले जानकारी लिन जरुरी छ ।
मनाङमा अब प्रत्यक्षतर्फ ३ चिह्नमा मात्रै मतदान हुने
मनाङमा अब प्रत्यक्षतर्फ ३ चिह्नमा मात्रै मतदान हुने आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मात्रै मतदान हुने भएको छ। 
राष्ट्रिय सभा निर्वाचन : सांसद काठमाडौँमा, भोट भने खस्यो कोशीमा
राष्ट्रिय सभा निर्वाचन : सांसद काठमाडौँमा, भोट भने खस्यो कोशीमा आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनका क्रममा कोशी प्रदेशमा जुन दृश्य देखियो, त्यसले नेपालको निर्वाचन प्रणाली र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा
ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले कारबाही सुरु गरेको छ। 
डकैती मुद्दामा ६ वर्ष कैद र २ लाख ८० हजार रुपैयाँ जरिबाना तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ
डकैती मुद्दामा ६ वर्ष कैद र २ लाख ८० हजार रुपैयाँ जरिबाना तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ २१ वर्षदेखि फरार एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। 
अमेरिकी डलर उच्च बिन्दुमा हुँदा युरोपियन युरोको मूल्य कति छ ?
अमेरिकी डलर उच्च बिन्दुमा हुँदा युरोपियन युरोको मूल्य कति छ ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । 
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।
Weather Update