राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री शाह, डा. वाग्लेले गरे विमानस्थलमा स्वागत
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहा संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेसँगै गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री खडकराज पौडेल सहभागी थिए ।
प्रधानमन्त्री शाह गत मंगलबार राष्ट्र संघको ८१औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०८३ १७:१५
प्रतिक्रिया दिनुहोस्




