Odapalika - The Fourth Estate - चौथो अंग
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा विश्वकप छनोट हुँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको यूएई शृङ्खला सम्पन्न गरी नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।
विभिन्न माग गर्दै स्थानीयले मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द गरे
विभिन्न माग गर्दै स्थानीयले मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द गरे मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो। 
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 
९ पालिकाको प्रशासकीय अधिकृत परिवर्तन (सूचीसहित)
९ पालिकाको प्रशासकीय अधिकृत परिवर्तन (सूचीसहित) सरकारले १९ उपसचिव र ८ शाखा अधिकृतको सरूवा गरेको छ । 
झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा
झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा त्रिभुवन आर्मी फुबटल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालन
मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालन मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ । सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ बिहीबार (कात्तिक २०) साँझ ५:१० बजे सुक्खा पहिरो खसेको थियो ।
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्उ ।
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन हुने
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन हुने जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद: चालकसहित दुई जना पक्राउ
विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद: चालकसहित दुई जना पक्राउ प्रहरीले मोरङमा एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ। यस क्रममा चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कवित कटवालले बताए।
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
Weather Update